महाधिवेशनस्थलमा राखिएको प्रचण्डको ‘प्रतिमा’ हटाइयो

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा राखिएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिमा हटाइएको छ । महाधिवेशनस्थल प्रज्ञा भवन परिसरमा राखिएको अध्यक्ष प्रचण्डको प्रतिमा सोमबार हटाइएको हो । महाधिवेशनस्थल बाहिर प्रचण्डको प्रतिमा राखिएको तस्बिरहरुसहित समाचारहरु सार्वजनिक भएपछि हटाइएको हो । माओवादी केन्द्रको महाधिवेशन अन्तरगत आज बन्दसत्र सुरु भएको छ । यो महाधिवेशनले अध्यक्षसहित १५ जना […]