काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो संस्करणको तेस्रो दिन आज गत सिजनको उपविजेता धनगढी एफसी र नवप्रवेशी टोली मध्यको एक विरगन्ज युनाइटेड एफसी भिड्दै छन् । खेल साँझ ५:३० बजे दशरथ रंगशालामा सुरु हुनेछ । धनगढीको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टोलीका आशिष चौधरी रहेका छन् । यस्तै युगल किशोर राईले धनगढीको प्रशिक्षण गर्ने […]
The post धनगढी र विरगन्ज भिड्दै first appeared on हाम्रो खेलकुद.