'चपली हाइट ३' को प्रदर्शन मिति र नेपाली फिल्म उद्योगको अवस्था

काठमाडाैं: ०७६ मंसिर पहिलो साता छायांकन सुरु भएको 'चपली हाइट ३' नयाँ वर्षको अवसर पारेर चैत २८ मा प्रदर्शन गर्ने तयारी भइरहेको थियो।३२ दिनमा छायांकन सकेर फिल्मको पहिलो गीत 'चारआनाको मसला' सार्वजनिक गर्दै निर्माण टोली प्रचारप्रसारमा पनि खटियो। ब्राण्ड बनिसकेको नाम, ठूलो बजेट, सस्पेन्स थ्रिलर जनरा आदिका कारण बजारमा 'चपली हाइट ३' को चर्चा राम्रै थियो। निर्माण टोलीले मात्र होइन दर्शकले पनि यो फिल्मबाट राम्रै अपेक्षा गरेका थिए। तर, त्यति नै वेला कोरोना भाइरसले वि

सम्बन्धित सामग्री

‘चपली हाइट ३’ आजदेखि हलमा

काठमाडौं : प्रतीक्षित नेपाली फिल्म ‘चपली हाइट ३’ प्रदर्शनमा आएको छ। विभिन्न कारणले तीनपटक प्रदर्शन मिति सार्नु परेको फिल्मले शुक्रबारदेखि देशव्यापी रूपमा प्रदर्शन सुरु गरेको हो। अर्जुन कुमारको निर्माण तथा निकेश खड्काको निर्देशनमा बनेको फिल्म अधिकांश हलमा सर्वाधिक शोका साथ प्रदर्शनमा आएको छ। फिल्मले क्युज सिनेमामा ५०, बिग मुभिजमा ३६, बिएसआरमा ३० र एफ क्युबमा ३३ प्रतिशत शो पाएको छ। त्यस्तै‚ नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले उपत्यकामा ३६ प्रतिशत शो दिएक

यी हुन् यस वर्ष प्रदर्शनमा आउने प्रतीक्षित नेपाली फिल्म

काठमाडौं : कोरोनाका कारण लगभग दुई वर्ष कुनै पनि नेपाली फिल्म प्रदर्शनमा आएनन्।गत साता प्रदर्शनमा आएको हरर फिल्म 'कठपुतली'ले नेपाली फिल्ममा पनि दर्शक आउँछन् भन्ने साबित गरिसकेको छ। तिहारदेखि लामो समयदेखि रोकिएका नेपाली फिल्मले आफ्नो प्रदर्शन मिति तोक्न थालेका थिए।जसमा कठपुतली गत साता प्रदर्शनमा आयो भने प्रदर्शनका लागि तयार रहेका दर्जनौँ फिल्म प्रदर्शनमा आउन बाँकी नै छ। यो वर्ष प्रदर्शनमा आउन लागेका केही प्रतीक्षित फिल्म यस्ता छन्,१. चपली हाइट ३आकाश बरालको लेखन, नि

चलचित्र संघको कारण फेरि पर सर्यो ‘चपली हाइट ३’

फिल्म ‘चपली हाइट ३’ को प्रदर्शन मिति फेरि सारेको छ । आगामी बिहीबारबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म सरेर पुस ३० मा पुगेको छ । नेपाल चलचित्र संघको अनुरोधका कारण आफूले फिल्म सारेको निर्माता अर्जुन कुमारले बताए ।‘चलचित्र संघले आगामी चैत्रसम्मका लागि जुनै डेटमा पनि सिङ्गल नेपाली फिल्म रिलिज गर्ने निर्णय गरेको छ’ अर्जुन कुमारले भने ‘संघले ‘कठपुतली’ सिङ्गल रिलिज गर्ने वातावरण बनाउन गरेको अनुरोध मैले स्वीकारेको हो ।’ आफ्नो फिल्म रिलिजमा पनि सि

थर्मसमा ‘चपली हाइट ३’ को प्रचार

१५ पुसबाट प्रदर्शनको तयारीमा रहेको फिल्म हो ‘चपली हाइट ३’ । प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मले प्रचारप्रसारको विभिन्न नयाँ शैली अपनाउन थालेको छ । यस्तैमा निर्माण युनिटले फिल्मको प्रचारमा चियाको थर्मस समेत प्रयोग गरेको छ । निर्माता अर्जुन कुमारले बालाजु र वसन्तपुर क्षेत्रमा सर्वसाधारण चिया बेच्ने व्यवसायीसँग सहकार्य गरेर ‘थर्मस पब्लिसिटी’ अभियान चलाएका हुन् । उनले चिया बेच्ने व्यवसायी सबैको थर्मसमा फिल्मको स्टिकर समेत टाँसेका छन् ।‘नेपाली फिल्म हेर्ने वास्तविक

‘रिस्क’मा फिल्म प्रदर्शनः ‘वान मिस, गेम फिनिस’

फिल्म ‘चपली हाइट–३’ ले पुस २ का लागि प्रदर्शन मिति तय गरेको थियो । तर सोही मितिमा दुई विदेशी फिल्म ‘स्पाइडर म्यान’ र साउथको हिन्दी डब ‘पुष्पा’ रिलिज हुने भएपछि निर्माता अर्जुन कुमार पछि हटेका छन् । बलिउड फिल्म सूर्यवंशी प्रदर्शनमा आएसँगै कलिउड केही तातेको थियो । तर, नेपाली फिल्म निर्माता निर्देशक भने हलमा प्रवेश गर्न डराइरहेका छन् । बहाना अरु भए पनि कोरोना भाइरसलाई दोष देखाएर नेपाली फिल्म नगरी अझै चलायमान हुन सकेको छैन ।विगतदेखि नै विदेशी फिल्मसँग डराउने

'चपली हाइट ३'को प्रदर्शन मिति सर्‍यो

पुस ‍३ मा प्रदर्शनमा आउने भनिएको फिल्म 'चपली हाइट ३' पुस १५ लाई सारिएको छ । एउटै मितिमा तीन विदेशी फिल्मसँग भिडन्त गर्नुपरेपछि निर्माता अर्जुन कुमारले फिल्मलाई अर्को मितिमा सारेका हुन् । अल्लु अर्जुनको फिल्म 'पुष्पा', 'स्पाइडरम्यान नो वे होम', 'घोस्टबुस्टर्स'सँग एउटै मितिमा नेपाली फिल्म प्रदर्शन गर्नुपरेपछि निर्माता कुमार पछाडि हटेका हुन् ।

'चपली हाइट ३' को प्रदर्शन मिति सर्यो, अब पुस १५ मा आउने

काठमाडौं : पुस २ गते प्रदर्शनमा आउने भनिएको नेपाली फिल्म 'चपली हाइट ३' को प्रदर्शन मिति सरेको छ।फिल्मका निर्माता अर्जुन कुमारले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै फिल्म तोकिएको समयमा प्रदर्शन हुन नसकेको जनाएका हुन्। विज्ञप्तिमा विविध कारणले गर्दा फिल्मको प्रदर्शन मिति सार्नुपरेको बताइएको छ।साथै अब फिल्म ल्होसार तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर पुस १५ मा प्रदर्शनमा आउने पनि विज्ञप्तिमा उल्लेख छ।यसअघि ०७६ सालको चैतमै प्रदर्शनमा आउन लागेको यो फिल्म कोरोनाका कारण रोकिएको थिय

पुस २ मा 'चपली हाइट ३'

काठमाडौंः कोरोनाका कारण प्रदर्शन रोकिएको नेपाली फिल्म 'चपली हाइट ३' ले प्रदर्शन मिति सार्वजनिक गरेको छ। असअघि २०७६ चैत २७ मा प्रदर्शन हुने भनिएको फिल्म आउँदो पुस २ देखि प्रदर्शनमा आउने तय भएको हो। निकेश खड्काको निर्देशन तथा अर्जुन कुमारको निर्माण रहेको फिल्म सस्पेन्स थ्रिलर जनरामा बनेको छ। फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा, आमिर गौतम, सुपुष्पा भट्ट लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। फिल्मकाे टिजर सार्वजनिक भइसकेकाे छ भने छिटै ट्रेलर पनि सार्वजनिक गरिने निर्माण टोलीले