उपराष्ट्रपति पुनद्वारा चाँगुनारायण जात्राको दर्शन

काठाडौं । पौष शुक्ल पुर्णिमाको दिन मनाइने चाँगुनारायण यात्रा काठमाडौंमा शुक्रबार मनाइएको छ । शुक्रबार पौष शुक्ल पूर्णिमाको दिन मनाइने चाँगुनारायण यात्रा, माटोको भाँडा फुटाउने जात्रा सांस्कृतिक कार्यक्रमसहित मनाइएको हो । चाँगुनारायण यात्राको दर्शन गर्न उपराष्ट्रपति नन्दबहादुर पुनसमेत हनुमान ढोका पुग्नुभएको हो । उहाँले हनुमान ढोकास्थित तलेजु भवानीको दर्शन एवं प्रसाद ग्रहण समेत गर्नुभएको थियो […]