मनमोहन मेमोरियल अन्तर प्रदेश यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश २ ले जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको फाइनल खेलमा प्रदेश २ ले सुदूरपश्चिम प्रदेशलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ३० ओभरमा ९ विकेट गुमाउँदै १३३ रनको योगफल...