‘व्यक्ति पुजा सामन्ती मञ्च हो, कम्युनिस्ट अनुशासन होइन’ : डा.संग्रौला

काठमाडौं, ८ भदौ । पुर्व महान्यायधिवक्ता तथा प्रा.डा.युवराज संग्रौलाले व्यक्ति पुजा सामन्ती मञ्च भएको भन्दै यो कुनै कम्युनिस्ट अनुशासन नभएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् । कम्युनिष्ट पार्टीमा आत्मा भनेको बिचारधारा भएको भन्दै व्यक्तिमा नजान नेता÷कार्यकर्तालाई आग्रह गरेका छन् । “व्यक्ति वा ब्रान्डले कम्युनिष्ट पार्टी चल्ने भए […]

सम्बन्धित सामग्री

खेलाडीका लागि अनुशासन महत्त्वपूर्ण : कानूनमन्त्री भट्ट

बैतडी : सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्टले  खेल र खेलाडीका लागि अनुशासन महत्त्वपूर्ण हुने बताएका छन्। बिडिसिए कप क्रिकेट प्रतियोगिताको दशरथचन्द क्रिकेट मैदानमा शनिबार सम्पन्न खेलको म्यान अफ द म्याच वितरण समारोहमा बोल्दै मन्त्री भट्टले यस्तो बताएका हुन्। उनले भने, ‘खेलमा एक टोलीको जित एकको हार हुन्छ तर त्यसमा अनुशासन महत्त्वपूर्ण हो। सबैले अनुशासनमा बस्न अनिवार्य हुन्छ। अनुशासनका साथै मेहनतले मात्रै सफलता मिल्छ।’यसैबीच उनले प्रदेश सरकारले खेलकुद क्षे

कांग्रेसका ११ जना केन्द्रीय सदस्यविरुद्ध अनुशासन उल्लंघनको उजुरी

७ असोज, काठमाडौं । नेपाली कांग्रेसका अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले ११ जना केन्द्रीय सदस्य विरुद्ध अनुशासन उल्लंघनको उजुरी आएको बताएका छन् । केन्द्रीय समितिको बैठकमा आइतबार आफ्नो धारणा राख्ने क्रममा उनले ११ जना केन्द्रीय सदस्यविरुद्ध अनुशासन समितिमा उजुरी आएको जानकारी गराएका हुन् । ् समितिले अनुशासन उल्लंघनको उजुरी गर्दा अडियो, भिडियो र लिखित प्रमाण खोज्ने […]

बजेट अनुशासन वित्तीय स्थायित्वको आधार

बजेट कार्यान्वयन प्रभावकारी बनाउन समग्र्र वित्त अनुशासन कायम हुनुपर्छ । देशको राजस्व, खर्च र ऋण व्यवस्थापनको कार्य दिगो रूपमा सन्तुलित र व्यवस्थित गर्नुपर्छ । यसो हुन नसकेमा बजेट नियन्त्रणका उपाय अपनाउनु आवश्यक हुन्छ । नेपाल...

वित्तीय अनुशासन र बेरुजु

देशमा अनुशासन कमजोर छ । पहिले त देशको नेतृत्वले नै अनुशासन पालन गर्नुपर्छ । पानीको मुहान भनौँ स्रोत सफा भए घरका धारामा सफा पानी आउने हो । वित्तीय क्षेत्रमा अनुशासन भएन भने देशको अर्थतन्त्र धराशायी हुन्छ र समग्रमा देशले लिएको लक्ष्य अधुरो हुन्छ मात्रै होइन, देशै टाट पल्टिन्छ । देशले सपना धेरै बाँडेको हो, तर […]

एमाले अनुशासन आयोगले नेता कार्यकर्तालाई अनुशासन सिकाउने

नेकपा (एमाले)ले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ । मंगलबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रिय अनुशासन आयोगको बैठकले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सात वटै प्रदेशमा नेता कार्यकर्ताका लागि प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय गरेको हो । पार्टीभित्र देखापरेका अनुशासनहीनतालाई वैचारिक रुपमा परास्त गर्ने मूल उद्देश्यका साथ साउन महिनाको दोस्रो साताबाट अन्तिम सातासम्म प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम आयोजना

सुशासन र वित्तीय अनुशासन भए विकासमा सहज

हेटौंडा-खानेपानीमन्त्री उमाकान्त चौधरीले कर्मचारी वर्गमा सुशासन र वित्तीय अनुशासन कायम भए देश विकासमै टेवा पुग्ने बताएका छन् ।खानेपानी मन्त्रालयले हेटौंडामा आयोजना गरेको ‘सुशासन तथा वित्तीय अनुशासन’ सम्बन्धी दुई दिने गोष्ठीको शुक्रबार उद्घाटन गर्दै यस्तो बताएका हुन् । उनले स्थायी सरकार भनेकै कर्मचारी वर्ग भएकाले जनताको सेवामा आफ्नो जिम्मेवारी पूरा गर्दै गर्दा वित्तीय अनुशासन कायम भए […]

माओवादीको अनुशासन, लेखा र निर्वाचन समिति अध्यक्ष चयन

१८ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले तीन आयोगको नेतृत्व टुंगाएको छ । प्रज्ञाभवन कमलादीमा जारी आठौं राष्ट्रिय महाधिवेशनले अनुशासन, लेखा र निर्वाचन आयोगका प्रमुख टुंगो लगाएको हो । अनुशासन आयोगका अध्यक्ष टंक राई, लेखा आयोगका पेशल खतिवडा र निर्वाचन आयोगका अध्यक्षमा बिष्णु पुकार चयन भएका छन् । राई, खतिवडा र पुकार यसअघि पनि अध्यक्ष […]

एमालेमा वित्तीय अनुशासन कायम गर्न आग्रह

उपाध्यक्ष पौडेलले पार्टीमा आर्थिक अनुशासन कायम गर्न अत्यावश्यक भएकामा जोड दिए। बैठकले ११ सदस्यीय सचिवालयको गठन गरेको छ।...

अनुशासन बिनाको पार्टी बजारमात्र हुन्छ : ओली

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अनुशासन उल्लंघन सैह्य नहुने बताएका छन् । उनले पार्टीको दशौं महाधिवेशन अन्तर्गत मंगलबार बन्द सत्रलाई समापन गर्ने क्रममा सम्बोधन गर्दै अनुशासन आयोगका पदाधिकारी तथा सदस्यहरुलाई विशेष निर्देशन दिँदै यस्तो बताएका हुन् ।‘पार्टीभित्र अनुशासनको स्थिति के छ, अनुशासन उल्लंघन भएमा तिनलाई हटाउन के कस्ता उपाय अपनाउने, अनुशासन उल्लंघन हुन लाग्दा पनि सचेत गराउने काम दृढताका साथ गर्नुपर्छ,’ उनले भने । पार्टीमा अनुशासन कायम गर्ने कुरामा दृढत

एमाले अनुशासन आयोगको अध्यक्षमा वडाल

१३ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा अनुशासन र लेखा आयोगको पदाधिकारी प्रस्ताव गरेका छन् । उनले अनुशासन आयोगको अध्यक्षमा केशव वडाल र उपाध्यक्षमा नेत्र पन्थीलाई प्रस्ताव गरे । यस्तै लेखा आयोगको अध्यक्षमा पुष्पराज कँडेलको नाम प्रस्ताव गरेका छन् । लगतै उनले प्रस्ताव पास गर्न आग्रह गर्दा बन्दसत्रमा सहभागी अधिकांशले ताली […]