यी हुन् ४० देखि ५९ वर्षसम्मका नागरिकलाई कोरोना खोप लगाइने ७ जिल्लाका २१ खोप केन्द्र

सरकारले ४० देखि ५९ वर्ष उमेर समूहका सबैलाई कोरोना भाइरसविरुद्ध चिनियाँ कम्पनीको भेरोसेल खोप ७ जिल्लाका २१ वटा खोप केन्द्रबाट लगाइरहेको छ।