रातोपाटी ब्रिफिङ : सत्ता गठबन्धनमा खटपट, प्रचण्डमाथि ओलीको हमला

आज मिति २०७८ साल भदौ महिनाको अन्तिम दिन अर्थात ३१ गते बिहीबार । आज दिनभरका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित स्तम्भ ‘सन्ध्याकालीन ब्रिफिङ’ मा समेट्ने प्रयास गरेका छौँ–आजका मुख्य समाचारहरुमा काठमाडौंमा विद्यालय सञ्चालन गर्न नपाइने, सत्ता गठबन्धनमा खटपट, एमाले अध्यक्ष केपी ओलीद्वारा सत्ता गठबन्धन र माओवादी अध्यक्ष प्रचण्डको आलोचना, कोरोनाको नियमित अपडेट, सेयर बजार, बैंकहरुको ब्याजदर वृद्धिलगायत रहेका छन् ।१. सत्ता गठबन्धनमा खटपटसरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्या