शुन्य लागतमा १००० कामदार मलेसिया पठाउन मलेसियाको माई टेक र एसेम्ब्ली कम्पनीसँग व्हाईट हर्ष रिक्रुटमेन्ट मेनपावरको सम्झौता

काठमाडौं । मलेसियामा रहेको अन्तर्राष्ट्रिय कम्पनी माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले शून्य लागतमा नेपाली कामदार लैजानका लागि विहिवार सम्झौता गरेको छ । माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले आफ्नो कम्पनीमा कामदारलाई शुन्य लागतमा लैजानका लागि नेपालको व्हाईट हर्ष रिक्रुटमेन्ट प्राली मेनपावरसँग सम्झौता गरेको हो । मलेसियाको माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले र नेपालमा […]