ब्राजिलको सानदार जित, अर्जेन्टिना रोकियो

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा अपराजित रहेको ब्राजिलले सानदार जित निकाल्दा अपराजित नै रहेको अर्जेन्टिना बराबरीमा रोकिएको छ । ब्राजिलले बोलिभियालाई उसकै मैदानमा ४–० को हार चखाएको हो । बुधबार बिहान भएको खेलमा ब्राजिलको जितमा रिचार्लीसनले दुई तथा लुकास पाक्वेटा र ब्रुनो गुइमारेसले समान एक गोल गरे । ब्राजिलले पहिलो […]

सम्बन्धित सामग्री

विश्वकप छनोटमा ब्राजिलको फराकिलाे जित, अर्जेन्टिना रोकियो

फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले सानदार जित हात पारेको छ ।