RajdhaniDaily.com | काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्चको संरचनाको आफैँले मर्मत गर्ने भएको छ । सार्वजनिक पूर्वाधार र वातावरणीय -
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ठूला चाडपर्वलाई लक्षित गरी वालेटमा रकम जम्मा गर्न सकिने सीमा बढाएको छ । केन्द्रीय बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनमा संशोधन गर्दै चाडपर्वका बेला वालेटमा रकम जम्मा गर्ने सीमा बढाएको हो । अब दशैँ, तिहार र छठका बेला प्राकृतिक व्यक्तिको हकमा एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिनेछ । […]
काठमाडौं– नबिल बैंक लिमिटेडले ग्राहकहरूको डिजिटल बैंकिङ अनुभवलाई थप सहज बनाउन ‘ नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ । यही असोज २९ गते बिहीबारदेखि सुरु भएको भर्चुअल क्रेडिट कार्ड बैंकको एनबैंक एपमार्फत प्राप्त तथा प्रयोग गर्न सकिने भएको हो । बैंकका अनुसार ग्राहकहरूले अब परम्परागत क्रेडिट कार्डसँग सम्बन्धित कागजी प्रक्रिया तथा अन्य औपचारिक झन्झटहरू […]
लोकतन्त्रको वास्तविक शक्ति केवल निर्वाचनबाट प्राप्त जनादेशमा होइन, जनताको आवाज सुन्ने, गल्ती सच्याउने र सार्वजनिक संस्थाप्रति विश्वास कायम राख्ने राज्यको क्षमतामा पनि निहित हुन्छ । भारतमा सन् २०२६ मा चर्चामा आएको ‘सीजेपी आन्दोलन’लाई यही सन्दर्भमा बुझ्नुपर्छ । बेरोजगार युवाप्रति गरिएको अपमानजनक टिप्पणीबाट व्यङ्ग्यात्मक रूपमा जन्मिएको यो अभियान शिक्षाक्षेत्रको अव्यवस्था, परीक्षामा प्रश्नपत्र चुहिने समस्या, भ्रष्टाचार, निर्वाचन […]
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्न सरकारले काम गरिरहेको बताएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री साहले यस्तो बताएका हुन् । प्रधानमन्त्री साहको सन्देश वाचन गर्दै प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरीलार्य विपद् व्यवस्थापन, आधुनिक प्रविधि, तालिम र पूर्वाधारका क्षेत्रमा अझ […]