विन्ध्यवासिनी अवार्डका सम्मान घोषणा लाइफटाइम प्रकाश र संगीत साधना सुक्मितलाई

विन्ध्यवासिनी फाउन्डेसनले शनिबार राजधानीमा एक भेला आयोजना गरी आगामी चैतमा राजधानीमा हुने विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९ अन्तर्गत विभिन्न सम्मानको घोषणा गरेको छ । फाउन्डेसनले नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा नवौं वार्षिक भेला आयोजना गरी मुक्तिनाथ विकास बैंकको प्रस्तुतिमा हुने रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९ का लागि तीन संगीतकर्मी र एक सञ्चारकर्मीको नाम अनुमोदन गराएको हो । […]

सम्बन्धित सामग्री

नेपालगञ्जमा सद्भावका लागि संगीत कार्यक्रम हुने

यही फागुन २६ गते शनिबार नेपागञ्जमा ‘म्युजिक फर हार्मोनी’ (सद्भावका लागि संगीत ) कार्यक्रम हुने भएको छ ।

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको प्रथम वार्षिकोत्सव

शास्त्रीय संगीत तथा वाद्यवादनको अध्ययन तथा अध्यापन गराउने उद्देश्यले स्थापित अच्युतराम भण्डारी संगीत प्रतिष्ठानले पहिलो वार्षिकोत्सव मनाएको छ । काठमाडौको नयाँ बस्तीस्थित ड्रिम हाउस इन्टरनेसनलमा विभिन्न सांगितीक कार्यक्रमसहित स्थापनाको पहिलो वार्षिकोत्सव...

संगीत विद्यालयमा मनाइयो संगीत दिवस

काठमाडौँ- हरेक वर्ष जुन २१ मा संसारभर मनाइने अन्तर्राष्ट्रिय संगीत दिवस नेपाल म्युजिक सेन्टर शैक्षिक गुठी तथा गुठीद्वारा सञ्चालित नेपाल संगीत विद्यालयले मंगलबार मनाएको छ। प्रमुख अतिथि न्हुच्छेबहादुर डंगोलले नेपालमा संगीत शिक्षाको विकास गर्न संगीतको औपचारिक शिक्षा अनिवार्य भएको र औपचारिक संगीत शिक्षाले नै उत्कृट संगीतकर्मीहरु उत्पादन हुन सक्ने प्रस्ट्याउँदै नेपाल म्युजिक सेन्टर शैक्षिक गुठी […]

पोखरामा राष्ट्रिय संगीत अवार्ड

पोखरा – पोखरामा राष्ट्रिय संगीत अवार्ड हुने भएको छ। असार २ गते अवार्ड वितरण हुँदै छ। कास्की खबर प्रालिले राष्ट्रिय संगीत अवार्ड गर्न लागेको हो। ३७ विधामा अवार्ड वितरण हुने अवार्ड वितरण समितिका सचिव सागर कार्कीले जानकारी दिए। उत्कृष्ट ५ को नोमिनेसन सार्वजनिक भइसकेको छ। १८५ नेमिनेसनमा परेको उनले बताए। भोटिङ, निर्णायक र आयोजकले दिने […]

संगीत गर्न सगरमाथा चढ्नु भन्दा गाह्रो छ

राजु सिंहको परिचय नेपाल संगीत क्षेत्रमा विशिष्ट रहेको छ। नेपाली गीत संगीत क्षेत्रका उनी विशिष्ट साधक हुन्। सधैँ सुगम र शास्त्रीय संगीतसँगै आाधुनिक संगीतमा उनले आफूलाई विलप्त गराएका छन्। नेपाली संगीतका उनै साधक राजु सिंहसँग प्रभा थापाले गरेको कुराकानी सम्पादित अंश : तपाईंमा संगीत कला जन्मजातको कमाल कि औपचारिक शिक्षाको उपज हो ? मैले त्यो […]

नेपालमा पहिलोपटक संगीत प्रतियोगिता सम्पन्न

नेपाली संगीतको इतिहासमा लेखन, संगीत र गायनको संयुक्तरूपमा प्रतियोगिता हुँदै आएको भएपनि विशुद्ध संगीत प्रतियोगिता पहिलोपटक सम्पन्न भएको छ । नेपाली संगीतको विकास र विस्तारको अभियानमा नेपालमा पहिलोपटक संगीत प्रतियोगिता राजधानीमा एक समारोहका बीच सम्पन्न भएको छ ।प्रसाईसन इन्टरटेनमेन्टले आह्वान गरेको राष्ट्रव्यापी प्रसाईसन संगीत प्रतियोगितामा देशभरबाट २६ जना संगीत विधाका प्रतिभाहरूले भाग लिएका थिए । गीतकार, गजलकार चन्द्र प्रसाईं परिष्कृतको शब्दमा  ‘म आफैँ रुझेकी जोवनले रुझायो’ बोलको ग

गीत संगीत सुनाउँदै मनाईयो विश्व संगीत दिवस

काठमाडौं । ७ असार अर्थात जुन २१ को दिनलाई विश्वकै लामो दिनको रुपमा लिईन्छ । त्यसैले यो लामो र पट्यार लाग्दो दिनमा विभिन्न गीत संगीत सुनेर विश्व संगीत दिवसको रुपमा मनाउन थालियो । दुई दशक यताबाट २१ जुनको दिन नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाउन थालिएको छ । यसै क्रममा संगीतकर्मी संघ नेपालले मँगलबार राजधानीमा […] The post गीत संगीत सुनाउँदै मनाईयो विश्व संगीत दिवस appeared first on राजधानी राष्ट्रिय दैनिक.

संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार घोषणा

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले १२औँ वार्षिकोत्सवका अवसरमा संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार घोषणा गरेको छ । प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुरस्कृत हुने संगीत तथा नाट्य क्षेत्रका...

दाङमा उत्सर्ग संगीत अवार्ड हुने

८ असोज । राप्ती क्षेत्रका स्रष्टाहरु सहभागी हुने गरी दाङमा उत्सर्ग संगीत अवार्ड २०७८ हुने भएको छ । उत्सर्ग फिल्मस् नेपालले आयोजना गरेको उत्सर्ग संगीत अवार्डमा राप्ती क्षेत्रमा गाइने लोकभाका, रुपान्तरण एवं राष्ट्रिय भावधाराका गीतहरु, मातृभाषाका गीतहरु, आधुनिक, पप, गजल तथा म्युजिक भिडियो विधामा अवार्ड प्रदान गरिने कार्यक्रम संयोजक के एल पीडितले बताए । अवार्ड […]

एसईईपछाडि संगीत र बाध्यवादनमा पनि छ उच्च शिक्षाको अवसर

काठमाडौँ – एसईई पास भएका नानीबाबुले संगीत सिक्न चाहनुभएको छ? त्यसका लागि संगीत विद्यालयको खोजीमा हुनुहुन्छ? त्यसो हो भने पिंगलास्थान गौशालामा रहेको नेपाल संगीत विद्यालय जान सक्नुहुनेछ। त्यहाँ प्लस टुका लागि संगीतमा नयाँ भर्ना खुलेको छ जुन यस वर्षदेखि नै सुरु गरिएको नेपाल संगीत विद्यालयका प्रिन्सिपल शिशिर उप्रेतीले जानकारी दिए। उनका अनुसार पहिले ९ देखि […]