राजनीतिक अकर्मण्यता एवम् बाह्य प्रभावमा एमसीसी

 मार्च १, २००२ मा अन्तर–अमेरिकी विकास बैंकको बैठकमा राष्ट्रपति जर्ज डब्ल्यू बुसले समृद्ध र गरीब दुबै देशहरूको उत्तरदायित्व सहितको विकासका लागि नयाँ सम्झौताको आह्वान गरे । अमेरिकी सरकारले सन् २००३ मा मिलेनियम च्यालेन्ज एक्ट बनाई सन् २००४ मा विश्वव्यापी आर्थिक सहायता परियोजनाहरू सञ्चालन गर्न भनी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नामक एउटा कम्पनी स्थापना गर्यो । बुसले आर्थिक वर्ष २००६ सम्ममा विकास सहायता ५० प्रतिशत बढाउने प्रतिबद्धता व्यक्त गरे, जुन २००४ को तुलनामा दोब्बर भयो र २०१०

सम्बन्धित सामग्री

राप्रपा नेपालका एजेण्डा- धर्म निरपेक्षता खारेज, संघीयता संशाेधन

काठमाडाैं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले नेपालमा बाह्य शक्तिहरुको चलखेल र प्रभाव तीव्र रुपमा बढ्दै गएको जनाएको छ । एमसीसी विवादले पनि नेपाल बाह्य शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बन्ने खतरा देखिाएको राप्रपा नेपालको भनाई छ । प्रमुख राजनीतिक दलहरुको अकर्मण्यता र अदुरदर्शिताका कारण नै एमसीसी अनावश्यक विवादको बन्धक बनेको धारणा राप्रपा नेपालले […]