नेपाल आयल निगम र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच ३ बुँदे सहमति भएको छ । भाडा वृद्धि लगायतका विभिन्न माग गर्दै आन्दोलन गर्दै आएको महासंघ र निगमबीच बिहीबार सो सहमति भएको हो । योसँगै महासंघले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको छ ।निगम र महासंघबीचको सहमति अनुसार प्राविधिक कमिटीको सुझाव अनुसार मर्मत सम्भार खर्च लगायत अन्य प्रत्यक्ष […]