एनभिए राष्ट्रिय क्लब च्याम्पियनसिप फाइनल: महिलातर्फ एपिएफ र न्यू डायमन्ड, पुरुषतर्फ एपिएफ र हेल्प नेपाल

काठमाडौं : नेपाल भलिबल संघको आयोजनामा भएको पाँचौ आरबिबी एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२० को आज फाइनल खेलहरु हुँदैछन्। च्याम्पियनसिपमा पुरुषतर्फ सशस्त्र प्रहरी (एपिएफ) र हेल्प नेपाल भिड्ने छन्। त्यस्तै महिलातर्फ एपिएफ र न्यू डायमन्ड आमनेसामने हुनेछन्। महिलातर्फ बिहिबार सम्पन्न भएको सेमिफाइनल खेलमा एपिएफले अर्को