रोनाल्डोले खेल नसकिँदै रंगशाला छाडे !

काठमाडौं । म्यानचेस्टर युनाइटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डो आइतबार राति रायो भायोकानोविरुद्धको मैत्रीपूर्ण फुटबल खेल नसकिँदै रंगशाला छाडेर गएका छन् । पारिवारिक कारण देखाउँदै सिजनपूर्वको मैत्रीपूर्ण खेलमा अनुपस्थित रहेका रोनाल्डो गए राति टिममा सामेल भएका थिए । च्याम्पियन्स लिग खेल्ने चाहनाका कारण रोनाल्डोले युनाइटेड छाड्न चाहेको समाचार यस ट्रान्सफर सिजनभर हेडलाइन बनेको...

सम्बन्धित सामग्री

चार तस्विरमा विश्वकपको उद्धाटन खेल हुने रंगशाला (फोटोफिचर)

एजेन्सी । फिफा विश्वकप-२०२२ आजबाट कतारमा शुरु हुँदैछ । विश्वकपको उद्धाटन समारोह अल खोरमा रहेको अल बायत स्टेडियममा हुनेछ । उद्धाटन खेलमा आयोजक कतार र इक्वेडर भिड्नेछन् । खेल राति ९:४५ बजे शूरु हुनेछ । विश्वकपको इतिहासमा पहिलोपटक सबैभन्दा कम रंगशालामा खेल हुँदैछ । यसपटक आठ रंगशालामा ६४ खेल हुनेछन् । त्यसमध्ये सात नयाँ रंगशाला […]

खेल चलिरहँदा पोखरा रंगशाला भित्रको कभर्डहलमा आगलागी

पोखरा रंगशाला भित्रको वहुउद्देश्यीय कभर्ड हलमा आगलागी भएको छ। खेल संचालन भइरहँदा विद्युत सर्ट भएर आगलागी भएको हो।...

प्रत्येक प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाइने

सरकारले आगामी आर्थिक वर्षदेखि प्रत्येक प्रदेशमा अन्तर्राष्ट्रिय रंगशाला निर्माणको कामलाई अघि बढाउने जनाएको छ । मंगलबार संघीय संसदमा राष्ट्रपति विद्या भण्डारीले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा प्रत्येक प्रदेशमा प्रशिक्षण सुविधासहितको रंगशाला बनाउने नीति लिइएको हो ।गैँडाकोटमा विपि कोइराला अन्तर्राष्‍ट्रिय खेल मैदान निर्माण गर्ने जनाएको छ । यस्तै सबै स्थानीय तहमा खेल मैदान निर्माण गर्दै लैजाने नीति लिइने जनाइएको छ । यस्तै खेलकुद तालिम दिँदै जाने र खेलकुद विश्वविद्यालयको सम्भाव्य

लिगको अन्तिम चरणका खेल दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा

१० फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको १३औं तथा अन्तिम चरणका खेलहरु दशरथ रंगशाला र एन्फा कम्प्लेसमा सञ्चालन हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार लिगको अन्तिम चरणको खेल हुने स्थान र समय सार्वजनिक गरेको हो । यसअघि एन्फाले खेल हुने मिति मात्र सार्वजनिक गरेको थियो । एन्फाले सार्वजनिक […]

कर्णालीमा रंगशाला दुःख! निर्माणमा तात्यो प्रदेश सरकार

सुर्खेत : कर्णाली प्रदेशमा गतिलो रंगशाला नहुँदा खेलाडीलाई प्रशिक्षणमा सकस भएको छ।कर्णालीका हरेक जिल्ला तथा स्थानीय तहस्तरमा आ–आफ्नै तरिकाले धमाधम रंगशाला निर्माण भइरहेका छन् तर ठूला खेलकुद प्रतियोगिता सञ्चालन तथा खेल प्रशिक्षण गर्न मिल्ने भरपर्दो रंगशाला भने एउटै छैन।कर्णालीमा गतिलो रंगशाला निर्माणबारे यहाँका खेलाडीले पटक पटक आवाज उठाउँदै आए पनि कर्णाली सरकार भने बल्ल जागेको छ।गतिलो रंगशाला नहुँदा कर्णालीका खेलाडीले भोग्नुपरेको समस्यालाई मद्देनजर गर्दै कर्णाली सरकारले गौरवको आयोजनाको

रंगशाला निर्माण तीव्र

सोलुखुम्बु-सरकारले ‘एक गाउँपालिका एक खेल मैदान’ अवधारण यसअघिको आर्थिक वर्षको बजेट भाषणमा घोषणा गरिसकेको छ । संघीय संरचनाअनुसार खेलकुदका गतिविधि पनि सञ्चालन हुन थालिसकेका छन् । समृद्धिको बाटोमा देश अगाडि बढिरहेको अवस्थामा खेलकुद त्यसको सूचक बन्न थालेको छ । एक गाउँपालिका एक खेल मैदानको अवधारणा जस्तै सोलुखुम्बु माप्य दूधकोसी गाउँपालिकाले रंगशाला निर्माणका लागि स्थानीय र […]

फुटबल हेर्न दशरथ रंगशाला पुगे राजेश हमाल

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल हेर्न महानायक राजेश हमाल दशरथ रंगशाला पुगेका छन् । शनिबार लिग अन्तर्गत मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबबीचको खेल हेर्न हमाल रंगशाला पुगेका हु्न् । पहिलो हाफअघि नै रंगशाला पुगेका हमालले खेलपछि म्यान अफ दि म्याच मछिन्द्र क्लबका सुनिल बललाई म्यान अफ दि म्याच अवार्ड प्रदान गरे […]

नेदरल्यान्ड्समा फूटबल खेल सकिएलगत्तै भत्कियो रंगशाला (भिडियो)

नेदरल्यान्ड्सको लीग फूटबलमा आइतवार एक खेल सकिएलगत्तै रंगशालाको एक भाग भत्किएको छ ।  भिटेस क्लबका समर्थकहरूले एनईसीविरुद्धको जीतपछि खुशियाली मनाउँदै गर्दा रंगशाला भत्किएको हो ।  भिटेसले एनईसीलाई १–० ले हराएको थियो । खेलको एक मात्र गोल निकोलाइ बादेन फ्रेडरिकसनले गरेका थिए ।  अन्तिम सिट्ठी बजेपछि भिटेसका खेलाडीहरू स्टेडियन गाल्फोर्ट रंगशालामा आफ्ना प्रशंसक भएतिर गएका थिए । प्रशंसकहरू रमाएर उफ्रेपछि रंगशालाको एक भाग भत्किएको थियो ।  अगाडि बसेका धेरैजना तलतिर पछारिएका थिए र खेला...

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल हेर्न अध्यक्ष ओली पुगे रंगशाला

काठमाण्डौै । नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल हेर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दशरथ रंगशाला जानु भएको छ । आइतबार बेलुकाको खेल हेर्न उहाँ दशरथ रंगशाला जानु भएको हो । नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल अहिले दशरथ रंगशालामा जारी छ । यसअघि बिहीवार भएको मैत्रीपूर्ण खेलमा नेपाल र भारतले १र१ गोलको बराबरी खेलेका […]

थ्री नेसन्स कप : फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

काठमाडौं : कीर्गिस्तान, बंगलादेश र नेपाल सम्मिलित थ्री नेसन्स कपको फाइनल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली दरशथ रंगशाला जाने भएका छन्। भोलि साँझ साढे पाँच बजेबाट सुरु हुने खेल हेर्न प्रधानमन्त्री ओलीसहित नेकपा एमालेका शीर्ष नेताहरु रंगशाला जाने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जनाए। ‘भोली ५:३० मा प्रम…