असफल ‘अपरेसन क्वाक’ : नक्कली डाक्टर खोज्ने सीआईबीको अभियोग नै ‘नक्कली’

नेपाल प्रहरी मातहत भए पनि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई आमजनमानसले हेर्ने दृष्टिकोण फरक थियो । कुनै अपराध जटिल भएको र विवाद आएको खण्डमा सीआईबीको उपस्थितिले आशा जगाउँथ्यो ।  सीआईबीले हात हालेको ठाउँमा पीडितले न्याय पाउने आश गर्छन् तर नेपाल मेडिकल काउन्सिलसँग मिलेर २०७२ माघदेखि २०७३ भदौसम्म गरेको ‘अपरेसन क्वाक’ असफल देखिएको छ । नक्कली डाक्टर खोज्ने सीआईबीको अभियोग नै नक्कली साबित भएको छ, सीआईबीको अनुसन्धान क्षमताले विश्वास गुमाएको छ ।  सीआईबीले गरेको अनुसन्धान, अभियोग र प्रमाण दुरु...

सम्बन्धित सामग्री

खोटाङमा ११ वर्षपछि नक्कली डाक्टर पक्राउ

खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले कर्तव्य ज्यान मुद्दामा दोषी स्वास्थ्यकर्मीलाई ११ वर्षपछि पक्राउ गरेको छ । २०६९ सालमा हलेसी पोली क्लिनिक दिक्तेलमा उपचारका क्रममा लापरवाहीका कारण दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका ७२ वर्षीय चन्द्रसेन राईको मृत्यु भएको भन्दै मृतक परिवारले दिएको किटानी जाहेरीका आधारमा उपचारमा संलग्न सुनसरीको गढी गाउँपालिका–३ का जिवानन्द मेहतालाई पक्राउ गरेको […] The post खोटाङमा ११ वर्षपछि नक्कली डाक्टर पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नक्कली डाक्टर बनेर मेडिकल क्षेत्रकी युवतीबाट १ करोड ठगी

उनले ललितपुरमा क्लिनिक सञ्चालन गर्ने एक युवतीलाई नक्कली डाक्टर बनेर ठगी गरेका थिए। आफू वीर अस्पतालको १२ औं तहको डाक्टर भएको बताउँदै एप्रोन लगाएर युवतीसँग भीडीओ कलमा कुराकानी गरेर विश्वास दिलाउने गरेका थिए।

नक्कली डाक्टर पक्राउ

बागलुङ : मंगलबार बिहान १० बजे निसीखोला गाउँपालिकाका डिलबहादुर क्षेत्री यातायात व्यवस्था कार्यालय बागलुङमा सवारी अनुमति पत्र नवीकरण गर्न पुगे।कार्यालयका एक कर्मचारीले उनलाई स्वास्थ्य परीक्षण गरेर रिपोर्ट ल्याउन भने। क्षेत्री स्वास्थ्य परीक्षण गर्न नजिकै रहेको शंकर पोलिक्लिनिकमा गए। उनलाई डाक्टरले स्वास्थ्य परीक्षण गरेर रिपोर्ट दिनु पर्नेमा क्लिनिकमा काम गर्ने नक्कली डाक्टरले उनलाई रिपोर्ट थमाइदिए।नवलपरासी कावासोती नगरपालिका वडा नम्बर ९ का २० वर्षीय गणेश भण्डारीले उनलाई रिपाेर्ट थमा

अछाममा नक्कली डाक्टर पक्राउ

अछाममा एकजना नक्कली डाक्टर पक्राउ परेका छन् । आफुलाई एमबीबीएस डाक्टर भन्दै अनुचित फाइदा लिदै हिंडेका चक्रबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो । मंगलसेन नगरपालिका वडा नम्बर२ मिस्तुर निवासी २९ वर्षका...

नक्कली डाक्टर पक्राउ

मोरङको छुट्टाछुट्टै स्थानबाट क्लिनिक सञ्चालन गरेका २ जना नक्कली डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ।...

ग्राण्डी अस्पतालले उत्कृष्ट भनेर पुरस्कृत गरेका ‘नक्कली’ डाक्टर धरौटीमा रिहा

धापासीमा रहेको ग्राण्डी अस्पतालले उत्कृष्ट भनेर पुरस्कृत गरेका ‘नक्कली’ डाक्टर विजयश्याम रञ्जित धरौटीमा रिहा भएका छन्।

ग्राण्डी अस्पतालले उत्कृष्ट भनेर पुरस्कृत गरेका ‘नक्कली’ डाक्टर पक्राउ

धापासीमा रहेको ग्राण्डी अस्पतालले उत्कृष्ट भनेर पुरस्कृत गरेका नक्कली डाक्टर पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले विजयश्याम रन्जितलाई पक्राउ गरेको हो।

नक्कली डाक्टर बनेर सिफारिस गर्ने पक्राउ

काठमाडौं, (नेस) । नक्कली डाक्टर बनेर सिफारिस गरेको अभियोगमा काठमाडौं महानगरपालिका–३ कान्ति संगममार्ग बस्ने अर्घाखाँची मालारानी गाउँपालिका–८ घर भएका जितेन्द्र पन्थीलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल मेडिकल काउन्सिलबाट लिनुपर्ने स्थायी दर्ता प्रमाणपत्रको लागि निवेदन दिने क्रममा नियमअनुसार आवेदन फाराम भरेपछि फारामको अन्त्यमा काउन्सिलमा स्थायी दर्ता भएका चिकित्सकले दस्तखत गरी प्रमाणित गरी दिनुपर्ने प्रक्रिया रहेकोमा […]

नक्कली डाक्टर बनेर प्रमाणपत्रको सिफारिस गरिदिने एक जना पक्राउ

काठमाण्डाै – नक्कली डाक्टर बनेर नेपाल मेडिकल काउन्सिलको स्थायी दर्ता प्रमाणपत्रको सिफारिसमा हस्ताक्षर गर्ने एक जना पक्राउ परेका छन् । नेपाल मेडिकल काउन्सिलबाट लिनुपर्ने स्थायी दर्ता प्रमाणपत्रको लागि निवेदन दिने क्रममा काउन्सिलमा स्थायी दर्ता भएको डाक्टरको हस्ताक्षर चाहिने व्यवस्था छ । डाक्टर कृष्ण रिजालको सिफारिस फारामको अन्त्यमा अर्घाखाँचीका जितेन्द्र पन्थीले मेडिकल काउन्सिलको दर्ता नम्बर २३६४ लेखेर हस्ताक्षर गरिदिएका थिए । उनको हस्ताक्षर र काउन्सिलको दर्ता नम्बरमा शङ्का लागेर अनुसन्धान गर्दा उनले डाक्टर बनेको नक्कली प्रमाणपत्र लिएको...

नक्कली डाक्टर बनेर सिफारिस गर्ने युवक समातिए

काठमाडौंः प्रहरीले नक्कली डाक्टर बनेर दस्तखत गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) टोलीले अर्घाखाँची  मालारानी गाउँपालिका वडा नम्वर ८ घर भएका ३६ वर्षीय जितेन्द्र पन्थीलाई नियन्त्रणमा लिएको हो। नेपाल मेडिकल काउन्सिलबाट लिनु पर्ने स्थायी दर्ता प्रमाण पत्रको लागि निवेदन दिने क्रममा नियम अनुसार आवेदन फाराम भरेपछि…