झापामा आज राति १२ बजेदेखि कडा निषेधाज्ञा, घरबाट बाहिर निस्कन रोक

काठमाडौंः केही दिनदेखि झापामा संक्रमितको सङ्ख्या ह्वातै बढेपछि जिल्ला प्रशासनले आज राति १२ बजेदेखि कडा निषेधाज्ञा गर्ने भएको छ। बिहीबार जिल्ला प्रशासन कार्यालय झापाले सूचना जारी गर्दै आज राति १२ बजेदेखि साउन २३ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो। संक्रमण बढेपछि त्यसलाई नियन्त्रण गर्ने भन्दै प्रशासनले अत्यावश्यक काम बाहेक घरबाट बाहिर…