माधव नेपालको दाबी- संविधान र गणतन्त्र मास्न षड्यन्त्र भइरहेको छ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा संविधान र गणतन्त्र मास्न षड्यन्त्र भइरहेको दाबी गरेका छन् ।

सम्बन्धित सामग्री

संविधान, गणतन्त्र र समावेशीताका लागि मतदानः निधि

काठमाडौं, ४ मंसिर । नेपाली कांग्रेसका पूर्व उपसभापति बिमलेन्द्र निधिले संविधान, लोकतान्त्रिक गणतन्त्र र समावेशीताको सुदृढीकरणका लागि बढिभन्दा बढी नागरिक मतदानमा सहभागी हुनुपर्ने बताएका छन् । धनुषा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–३ को प्रदेशसभा १ स्थित नगराइन नगरपालिका–२ स्थित श्री राजेश्वर निधि मावी मतदान केन्द्रबाट मतदानपछि उनले निर्वाचन लोकतन्त्रको उत्सव भएकाले आम नागरिकलाई उत्साहपूर्वक आफ्नो प्रतिनिधि […]

संविधान उल्ट्याएर गणतन्त्र कमजोर बनाउने षड्यन्त्र भयो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान उल्टाएर गणतन्त्र कमजोर बनाउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् ।

संविधान उल्ट्याएर गणतन्त्र कमजोर बनाउने षडयन्त्र भएको छ : दाहाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान उल्ट्याउने प्रयास भएको बताएका छन् । प्रेस सेन्टर नेपाल चितवन जिल्ला समन्वय समितिले सोमबार भरतपुरमा आयोजना गरेको दसैँको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले संविधान उल्ट्याएर गणतन्त्र कमजोर बनाउन षडयन्त्र भएको बताएका हुन् । अबको दशक आर्थिक क्रान्तिको दशक भएको भन्दै प्रचण्डले जीवनको उत्तरार्द्धमा अब त्यसमा […]

संविधान जोगाउन गणतन्त्र पक्षधर एकताबद्ध होऔं : मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संविधान कार्यान्वयन र रक्षाका लागि गणतन्त्र पक्षधरहरु एकताबद्ध हुनुपर्ने बताएका छन् । नेपालको संविधानमाथि दिन प्रतिदिन खतरा उत्पन्न भएको बताउँदै उनले गणतन्त्र र संविधान विरोधीहरुले दुई पटकसम्म संसद विघटन गरेर संविधान च्यात्ने प्रयास गरेको टिप्पणी गरे ।लुम्बिनी प्रदेश सरकारद्वारा सोमबार बुटवलमा आयोजित संविधान दिवस २०७९ को कार्यक्रमलाई सम्वोधन गर्दै उनले संविधान विरोधी प्रवृत्तिलाई राज्यले समयमै चिन्नुपर्ने उल्लेख गरे । लुम्बिनी प्रदेश सरकारले आफ्नो

संविधान र गणतन्त्र उल्ट्याउने षड्यन्त्र अझै कायम छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र अझै कायम रहेको बताएका छन् । सोमबार रोल्पाको लिवाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशभित्र र बाहिरका प्रतिक्रियावादीहरुले संविधान र गणतन्त्र उल्ट्याउने षड्यन्त्र अझै जारी राखेको बताएका हुन् । ‘अझैपनि देशभित्र र बाहिरका प्रतिक्रियावादीहरुबाट संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र रोकिएको छैन’, प्रचण्डको भ

भारतमा ७३औं गणतन्त्र दिवसः यसरी तयार भएको थियो संविधान

नयाँ दिल्ली, १२ माघ : आज भारतका लागि ऐतिहासिक दिन हो । भारतले आज ७३औं गणतन्त्र दिवस मनाइरहेको छ । आजकै दिनदेखि भारतको संविधान कार्यान्वयनमा आएको थियो । सन् १९५० देखि हरेक वर्ष विभिन्न सांस्कृतिक र सैन्य तामझामसहित २६ जनवरीमा भारतले गणतन्त्र दिवस मनाउदै आएको छ । भारतले ब्रिटीश सम्राज्यबाट स्वतन्त्रत भएको उपलक्ष्यमा हरेक १५ […]

भारतमा ७३ औं गणतन्त्र दिवसः यसरी तयार भएको थियो संविधान

नयाँ दिल्ली । आज भारतका लागि एतिहासिक दिन हो । भारतले आज ७३ औं गणतन्त्र दिवस मनाइरहेको छ । आजकै दिनदेखि भारतको संविधान कार्यान्वयनमा आएको थियो । सन् १९५० देखि हरेक वर्ष विभिन्न सांस्कृतिक र सैन्य तामझामसहित २६ जनवरीमा भारतले गणतन्त्र दिवस मनाउदै आएको छ । भारतले ब्रिटीश सम्राज्यबाट स्वतन्त्रत भएको उपलक्ष्यमा हरेक १५ अगस्टमा […] The post भारतमा ७३ औं गणतन्त्र दिवसः यसरी तयार भएको थियो संविधान appeared first on राजधानी राष्ट्रिय दैनिक.

राष्ट्र, गणतन्त्र र संविधान बचाउन माओवादी शक्ति एक हुनुपर्छ: प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र, गणतन्त्र र संविधान बचाउन र संविधानविरोधीको षड्यन्त्रलाई परास्त गर्न माओवादी शक्तिहरू एक हुनुपर्ने बताएका छन्।...

गणतन्त्र र संविधान अहिले सर्वोच्च अदालतको शरणमा : डा.बाबुराम भट्टराई

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान अहिले सर्वोच्च अदालतको शरणमा रहेको बताएका छन्।“संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान अहिले सर्वोच्च अदालतको शरणमा छ। कानूनका नौ सिंग हुन्छन् रे! तर सार्वभौमसत्तासम्पन्न जनताद्वारा निर्वाचित प्रतिनिधिसभाका बहुमत सदस्यले राष्ट्राध्यक्ष र सर्वोच्च अदालतमा पेश गरेको हस्ताक्षर भन्दा बलशाली सिंग अर्को हुनसक्दैन।श्रीमानहरूको जो विचार!”,भट्टराईले आज ट्विटरमा लेखेका छन्।