पेट्रोलियम व्यवसायीलाई निगमको आग्रह– मागबारे निर्णय हुन्छ, आपूर्तिमा अवरोध नगरिदिनुहोस्

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आपूर्ति तथा बिक्री वितरणमा अवरोध नर्गन पेट्रोलियम व्यवसायीलाई आग्रह गरेको छ । शुक्रबार एक विज्ञप्तिमार्फत निगमले व्यवसायीका मागबारे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित उपसमितिले अध्ययन गरिरहेकाले हाललाई आन्दोलनका सबै कार्यक्रम स्थगित गर्न आग्रह गरेको हो । "पेट्रोलियम बिक्रेता, पेट्रोलियम ढुवानी व्यवसायी महासंघ तथा नेपाल एलपी ग्यास उद्योग...

सम्बन्धित सामग्री

रुसविरुद्ध युक्रेनलाई अमेरिका, बेलायत र डेनमार्कले थप हतियार दिने

एजेन्सी । अमेरिका र युरोपेली देशहरूले युक्रेनलाई थप हतियार आपूर्ति गर्ने बताएका छन्। यो आपूर्तिमा गोला–बारुदबाहेक युद्धमा काम आउने बख्तरबन्द गाडी पनि हुनेछन्। समाचार एजेन्सी एएफपीको रिपोर्टका अनुसार रुस–युक्रेन युद्धको अर्को चरणमा किभलाई सहयोग गर्न आयोजित महत्त्वपूर्ण बैठकमा यो निर्णय गरिएको हो। यसै सन्दर्भमा अमेरिकाले युक्रेनलाई सहयोग गर्न २.५ अर्ब डलर बराबरको सामग्री पठाउने घोषणा […]

निजी क्षेत्रका दुई संस्थाबीच औद्योगिक समस्याका विषयमा छलफल, सहकार्य गर्ने निर्णय

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघबीच भेटवार्ता भएको छ । दुई संस्थाबीच मुलुकका औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरूमा उत्पन्न समस्याका बारेमा गहन छलफल भएको हो ।छलफलमा औद्योगिक क्षेत्रभित्र उद्योगहरूले उपभोग गरिरहेका जमिनको अप्रत्यासित भाडा वृद्धि, विद्युत डिमान्ड शुल्क, जीर्ण भौतिक पूर्वाधार, पानी आपूर्तिमा समस्या र वृहत औद्योगिक सम्मेलन लगायतका विषयमा छलफल भएको बताइएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड संचालक समितिको २०७९ असार २२ को निर्णयब

पेट्रोलियम आपूर्ति सहज बनाउन सरकारको निर्देशन, कठोर निर्णय लिने चेतावनी

प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न समस्या तत्काल समाधान गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।आपूर्ति सचिव डा गणेशप्रसाद पाण्डे, नेपाल आयल निगमका कार्यवाहक महानिर्देशक वीरेन्द्र गोइत र नेपाल पेट्रोलियम डिलर्स एशोसिएशनका महासचिव विश्व अर्याललाई तत्काल समस्या समाधान गर्न निर्देशन दिएका हुन् ।उनले अत्यावश्यक वस्तुमा समस्या देखिए सरकार नचाहँदानचाहँदै कठोर हुनुपर्ने अवस्था आउन सक्नेतर्फसमेत सचेत गराए । व्यवसायीहरूले पेट्रोलियम

डोटीमा निषेधाज्ञा समय थप, साउन १५ गतेसम्म रहने

काठमाडौं। कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि डोटीमा जारी निषेधाज्ञा पुनः थप गरिएको छ। गएको वैशाखदेखि लागू गरिएको निषेधाज्ञाको समयावधि आउँदो साउन१५ गतेसम्मका लागि थप गरिएको हो। जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले जिल्लामा निषेधाज्ञाको अवधि लम्ब्याउने निर्णय गरेको थियो। निषेधाज्ञाको उल्लङ्घन गर्ने,औषधिजन्य सामग्री, अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने जनाइएको छ।

एनआरएनए अफ्रिकाले नेपालमा अक्सिजन आपूर्ति गर्न १२ लाख सहयोग दिने

काठमाडौं। अफ्रिकास्थित गैरआवासीय नेपाली संघ (एनआरएनए)को राष्ट्रिय समन्वय समितिले नेपालका १० जिल्लामा अक्सिजन आपूर्तिका लागि स्थानीय तह, संघ सस्थासँग समन्वय गरी १२ लाख रुपैयाँ पठाउने निर्णय गरेको छ। नवलपरासी र स्याङ्जाको लागि साढे तीन लाख बराबरको ५५० वटा सिलिन्डर रिफिल गरी बुटवलबाट पठाउने र अन्य जिल्लामा पनि ३ लाख बराबरको अक्सिजन आपूर्तिमा सहयोग पुर्‍याउने समितिले निर्णय गरेको हो।

एनआरएनए अफ्रिकाबाट तत्काल नेपालमा अक्सिजन आपूर्ती गर्न १२ लाख दिने

काठमाडौं। अफ्रिकास्थित गैरआवासीय नेपाली संघ (एनआरएनए)को राष्ट्रिय समन्वय समितिले नेपालका १० जिल्लामा अक्सिजन आपूर्तिका लागि स्थानीय निकाय, संघ सस्थासँग समन्वय गरी १२ लाख रुपैयाँ पठाउने निर्णय गरेको छ। नवलपरासी र स्याङ्जामा साँढे तीन लाख बराबरको ५५० सिलिन्डर रिफिल गरी बुटवलबाट पठाउने, ३ लाख बराबरको अक्सिजन आपूर्तिमा सहयोग पुर्याउने जनाइएको छ। अफ्रिकी क्षेत्रको आजको बैठकले सो निर्णय गरेको हो।

उपचारका लागि बाहेक अक्सिजन आपूर्तिमा रोक

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगमा अक्सिजन आपूर्तिमा रोक लगाउने निर्णय गर्नुभएको छ ।

खाद्यान्न मौज्दात पर्याप्त, आपूर्तिमा दुबिधा

उपत्यकामा कोरोना संक्रमितको सख्या तीव्र बनेपछि सरकारले बिहीबार बिहान ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञाको निर्णय गरेको छ । निषेधाज्ञाका क्रममा अत्यावश्यक सेवा (खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्ध पदार्थलगायत) प्रवाह गर्ने पसल सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।