एसिया यू-१८ रग्बी : भारतमाथि नेपालको जित

काठमाडौं । एसिया रग्बी यू–१८ च्याम्पियनसिपमा नेपाली पुरुष टोलीले भारतमाथि जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो दिनको आफ्नो अन्तिम खेलमा नेपालले भारतलाई हराएको हो । नेपालले भारतलाई १२–१० ले हराएको छ । पहिलो खेलमा थाइल्याण्डसँग १५–७ ले पराजित भएको नेपाली टोली दोश्रो खेलमा मलेसियासँग ३४–० ले पराजित भएको थियो । पहिलो खेलमा मलेसियासँग […]

सम्बन्धित सामग्री

एसिया रग्बी यु–१८ सेभेन्स : भारतमाथि नेपालको जित

काठमाडौँ : एसिया रग्बी यु–१८ सेभेन्स च्याम्पियनसिपमा नेपाली पुरुष टोलीले पहिलो जित हात पारेको छ। प्रतियोगिताअन्तर्गत पहिलो दिनको आफ्नो अन्तिम खेलमा नेपालले भारतलाई हराएको हो।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (शनिबार) सम्पन्न खेलमा नेपालले भारतलाई १२–१० ले हराएको छ। पहिलो खेलमा थाइल्याण्डसँग १५–७ ले पराजित भएको नेपाली टोली दोस्रो खेलमा मलेसियासँग ३४–० ले पराजित भएको थियो। पहिलो खेलमा मलेसियासँग १४–५ ले पराजित भएको भारतले दोस्रो खेलमा थाइल्याण्डलाई २९–० ले हरा