जसपा संसदीय दलको नेतामा यादव, अशोक राई असन्तुष्ट

काठमाडौं । जनता समाजवादी पार्टीको अध्यक्षमा रामसहायप्रसाद यादव चयन भएका छन् । दलको नेता चयनका लागि बुधबार निर्वाचन गर्ने जसपाको तयारी थियो । तर, पार्टी अध्यक्ष उपेन्द्र यादवले रामसहायलाई दलको नेता बनाउने निर्णय गरेका हुन् । जसपा दलको नेताका लागि अशोक राई र राजकिशोर यादव आकांक्षी थिए । तर, अध्यक्ष यादवले आफ्ना विश्वासपात्र यादवलाई संसदीय […] The post जसपा संसदीय दलको नेतामा यादव, अशोक राई असन्तुष्ट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

‘जसपाको जनमत पार्टीसँग मित्रवत सम्बन्ध रहेको छ’

काठमाडौं । जनता समाजावादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं प्रतिनिधि सभा सदस्य राजकिशोर यादव आम चुनावमा सिरहा–४ छाडेर सिरहा–२ बाट चुनाव लडे र उनले चुनाव पनि जिते । जहाँ जसपाका अध्यक्ष उपेन्द्र यादव चुनाव हारेका

उपेन्द्र दाहिना नहुँदा रोकिए अशोक राई

१३ पुस, काठमाडौं। ४ मंसिरको चुनावमा अध्यक्ष उपेन्द्र यादव सप्तरी-२ बाट पराजित भएपछि धेरैको अनुमान थियो, जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेता संघीय परिषद् अध्यक्ष अशोक राई बन्नेछन् । किनकि जसपाबाट चुनाव जित्ने नेताहरुमध्ये सुनसरी–१ बाट निर्वाचित राई नै सबैभन्दा वरिष्ठ थिए । तर बुधबार बारा–२ बाट जितेका रामसहाय यादव निर्विरोध दलको नेता […]

जसपा संसदीय दलको नेतामा अशोक राईलाई पछि पार्ने को हुन् रामसहाय यादव ?

जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य रामसहाय यादव संसदीय दलको नेतामा सर्वसम्मत् चयन भएका छन् । यसअघि जसपा संघीय परिषद्का अध्यक्ष अशोक राई नै संसदीय दलको नेता बन्ने चर्चा थियो । राईले संसदीय दलको नेतामा चाहना पनि गरेका थिए तर उम्मेदवारी दिने बेला उनले रामसहाय यादवलाई नै समर्थन गरे । स्रोतका अनुसार मंगलबार बसेको संसदीय दलको बैठकमा पनि उनले आफू संसदीय दलको नेताका लागि मरिहत्ते गर्ने होइन तर पार्टीले जिम्मेवारी दिए आफू त्यसका लागि तयार रहेको धारणा राखेका थिए । संसदीय दलको नेता बन्ने च

बालकोबाट बाहिरिँदै जसपा नेताले भने– नयाँ गठबन्धन बन्ने देखियो

काठमाडौं : जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई बालकोटबाट बाहिरिएका छन्। आइतबार दिउँसो नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोबाटमा भइरहेको छलफलबाट नेता राई बाहिरिएका छन् ।राई पार्टीमा छलफल गर्न बैठकस्थलबाट बाहिरिएका हुन्। उनले आफ्नो पार्टीमा संसदीय दलको नेता पनि नछानिएकाले छलफल गर्न हिँडेको बताए। उनले नयाँ गठबन्धन बन्ने संकेत गरेका छन्।  ‘यो गठबन्धनको सरकार बन्ने जस्तै दखिएको छ,’ उनले भने, ‘दुई वटा विकल्प देखियो। एउटा नेपाली कांग्रेस र एमाले सहभागी

पार्टीमा छलफल आवश्यक रहेको भन्दै ओलीनिवासबाट जसपा नेता राई बाहिरिए

काठमाडौँ- नयाँ सरकार गठनका लागि छलफल चलिरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटबाट जनता समाजवादी पार्टी जसपाका वरिष्ठ नेता अशोक राई बाहिरिएका छन् । पार्टीमा थप छलफल आवश्यक रहेको भन्दै उनी बाहिरिएका हुन् । जसपाको संसदीय दलको नेता पनि चयन नभएकाले पार्टीमा छलफल आवश्यक रहेको उनको भनाइ छ । बालकोटमा जारी बैठकमा […]