अन्तर्राष्ट्रिय बजारसम्म जुम्लाको रैथाने मार्सी चामल

कर्णाली - १९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ देशभर झैँ कर्णालीमा पनि मनाइँदै छ । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास निर्देशनालयको संयोजनमा वीरेन्द्रनगर नगपालिकाको मणिकापुर थारू बस्तीमा धान दिवस मनाउन थालिएको हो ।   यसलाई दहीसँग चिउरा खाने दिनका रुपमा पनि लिइन्छ । जुम्लामा भने...