राप्रपा नेपालले भन्यो– निजगढमा विमानस्थल निर्माण होस्

कमल थापा नेतृत्वको राप्रपा नेपालले आवश्यक कानुनी प्रक्रिया पुरा गरेर बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न सरकारसँग आग्रह गरेको छ । हेटौंडामा सम्पन्न पार्टीको वाग्मती प्रदेशस्तरीय भेलाले निजगढमा विमानस्थल निर्माणपूर्व...

सम्बन्धित सामग्री

सर्वोच्चको फैसलाको पूर्णपाठ सार्वजनिक,  निजगढमा विमानस्थल बनाउन पाँच निर्देशन

निजगढ विमानस्थलका सम्बन्धमा सर्वोच्च अदालतले फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । बुधबार प्रकाशित पूर्णपाठमा सर्वोच्चले विमानस्थल निर्माणको सम्बन्धमा पुनः सम्भाव्यता अध्ययन गरेर योजना बनाउन सरकारलाई निर्देशन दिएको छ ।  विमानस्थल निर्माण गर्दा पर्यावरणमा न्युनतम मात्रै क्षति हुने गरी आवश्यकभन्दा बढी रुख नकाट्न र क्षेत्र प्रयोग नगर्न पनि निर्देशन दिएको छ । वृहत पूर्ण इजलासमा रहेको उक्त मुद्दामा न्यायाधीश ईश्वर खतिवडाको रायमा विश्वम्भर प्रसाद श्रेष्ठ र प्रकाशमान सिंह राउत एक मत भएका छन् भ

निजगढमा विमानस्थल : सर्वोच्चको समर्थनमा अभियन्ता

काठमाडौं : बाराको निजगढमा अन्तरराष्ट्रिय विमानस्थल निर्माण नगर्न सर्वोच्च अदालतले दिएको निर्णयमा ठूला दलहरू र संसदीय समितिले आपत्ति जनाइरहेका वेला नागरिक अभियन्ताहरू अदालतको समर्थनमा देखिएका छन्।उनीहरूले एक वक्तव्य जारी गर्दै सर्वोच्च अदालतको वृहत पूर्ण इजलासले जेठ १२ गते गरेको फैसलाबारे राजनीतिक तहबाट आइरहेको आलोचना र टिप्पणीप्रति हाम्रो गम्भीर आपत्ति रहेको जनाएका छन्।सर्वोच्चको सो आदेश ‘कुनै पनि दृष्टिबाट उचित देखिँदैन’ भन्दै विमानस्थल ‘निर्माण क

निजगढमा विमानस्थल बनाउन आयोजना विकास कार्यक्रम अघि बढाइने

काठमाडौं, १५ जेठ  सरकारले बाराको निगजढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कार्यक्रम ल्याएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न ढाँचा निर्माण गरी लगानी बोर्डमार्फत आयोजना विकास कार्यक्रम अघि बढाइने जानकारी दिएका हुन् । तर, गत […]

सरकारले निजगढमा विमानस्थल बनाउन आयोजना विकास कार्यक्रम अघि बढाउने

काठमाडौं । सरकारले बाराको निगजढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कार्यक्रम ल्याएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न ढाँचा निर्माण गरी लगानी बोर्डमार्फत आयोजना विकास कार्यक्रम अघि बढाइने जानकारी दिएका हुन् । तर, गत बिहीबार […] The post सरकारले निजगढमा विमानस्थल बनाउन आयोजना विकास कार्यक्रम अघि बढाउने appeared first on राजधानी राष्ट्रिय दैनिक.

निजगढमा विमानस्थल बनाउन आयोजना विकास कार्यक्रम अघि बढाइने छः अर्थमन्त्री शर्मा

काठमाडौँ – सरकारले बाराको निगजढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कार्यक्रम ल्याएको छ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न ढाँचा निर्माण गरी लगानी बोर्डमार्फत आयोजना विकास कार्यक्रम अघि बढाइने जानकारी दिएका हुन्। तर, गत बिहीबार सर्वोच्च अदालतले […]

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्ने परमादेश पुनरावलोकन गर्न माग

१३ वैशाख, वीरगञ्ज । वीरगञ्जका उद्योगी व्यवसायीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका बारेमा गरेको निर्णय पुनरावलोकन गर्न सर्वोच्च अदालतसँग माग गरेका छन् । निजगढमा विमानस्थल निर्माण नगर्ने आदेशले यसक्षेत्रको विकासमा नै नकारात्मक असर पर्ने वीरगञ्जका उद्योगी व्यवसायीको ठहर छ । वीरगञ्ज उद्योग वाणिज्य संघले शुक्रबार विज्ञप्ति निकालेर सर्वोच्च अदालतले निजगढमा बन्न लागेको अन्तर्राष्ट्रिय विमानस्थल त्यस ठाउँमा नबनाई […]

निजगढमा विमानस्थल नबनाउन सर्वोच्चको आदेश

तीन सय करोड खर्च भइसकेपछि सर्वोच्चले भन्यो– निजगढको विकल्प खोज बारा जिल्लाको निजगढनजिकै अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको तयारी थालिएको ३० वर्षपछि सर्वोच्च अदालतले त्यहाँ विमानस्थल निर्माण नगर्न आदेश दिएको छ । सर्वोच्च अदालतले...

बन्दभो एसियाको ‘एयर ट्रान्जिट हब’ बनाउने बाटो

एसियाको एयर ट्रान्जिट हबका रुपमा बाराको निजगढमा बनाउन प्रस्ताव गरिएको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ढोका सर्वोच्च अदालतले बन्द गरिदिएको छ । निजगढमा विमानस्थल निर्माण गर्दा वातावरणीय क्षति धेरै हुने भन्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मासमेत र रञ्जुहजुर पाँडेसमेतले छुट्टाछुट्टै रिट दायर गर्नुभएको थियो । सोही रिटमा सुनुवाइ गर्दै बिहीबार सर्वोच्चको बृहत पूर्ण इजलासले अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने भए …