चैतेदसैंको अवसरमा कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो

आज चैते दसैँ । गण्डकी प्रदेशको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका भगवती मन्दिरमा चैते दसैंको अवसरमा दर्शनार्थीको घुइँचो नै लागेको छ । चैते दसैंको अवसरमा छिमेकी मुलुक भारतसहित, काठमाडौँ, पोखरा, चितवनलगायतका क्षेत्रबाट समेत धार्मिक पर्यटक कालिका मन्दिरको दर्शन गर्न आएको बागलुङ कालिका मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ ।कालिका मन्दिरमा दर्शनार्थीको सुरक्षाका लागि बाक्लो सङ्ख्यामा प्रहरीसमेत परिचालन गरिएको छ । चैते दसैं सुरु भएसँगै कालिका मन्दिरमा चहलपहल बढे पनि आज चैते दसैंको मुख्य दिनमा बिहान

सम्बन्धित सामग्री

चैतेदसैँको अवसरमा कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो

गलकोट । आज चैतेदसैँ । गण्डकी प्रदेशको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका भगवती मन्दिरमा चैतेदसैँको अवसरमा दर्शनार्थीको घुइँचो नै लागेको छ । चैतेदसैँको अवसरमा छिमेकी मुलुक भारतसहित, काठमाडौँ, पोखरा, चितवनलगायतका क्षेत्रबाटसमेत धार्मिक पर्यटक कालिका मन्दिरको दर्शन गर्न आएको बागलुङ कालिका मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ ।