सहकारी बैंकले पनि जारी गर्यो नयाँ ब्याजदर, निक्षेपमा अधिकतम १०.५० प्रतिशत दिने

वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका बेला यता सहकारी बैंकले पनि ब्याजदर परिवर्तन  गरेको छ । मंसिर ३ गतेदेखि लागू हुनेगरी बैंकले निक्षेप र कर्जाको नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।सार्वजनिक नयाँ ब्याजदर अनुसार सहकारी बैंकले अब निक्षेपमा अधिकतम १०.५० प्रतिशत ब्याजदर दिने भएको छ । उता वाणिज्य बैंकहरुले यसअघि नै निक्षेपमा १०.०५ प्रतिशत ब्याजदर घोषणा गरिसकेका छन् । यस्तै अन्य साधारण निक्षेपमा सहकारी बैंकले ३.७५ देखि ७ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएको छ ।यता कर्ज

सम्बन्धित सामग्री

सहकारी पीडित धर्नामा

सङ्घीय सरकारको सहकारी विभाग र बागमती प्रदेश सरकार संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, सहकारी महाशाखाले दिएको निर्देशनअनुसार बचत फिर्ता नगर्ने सहकारीका पीडितले धर्ना र विरोध प्रदर्शनलाई जारी राखेका छन्।...

सहकारी संस्थालाई स्वेतपत्र जारी गर्न र बचत फिर्ता कार्ययोजना बनाउन निर्देशन

२४ कात्तिक, काठमाडौं । सहकारी विभागले सबै सहकारीलाई स्वेतपत्र जारी गर्न र बचत फिर्ता कार्ययोजना निर्माण गरी पेश गर्न निर्देशन दिएको छ । सहकारी क्षेत्रमा हाल देखा परेको समस्या समाधानका लागि राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतको संयोजकत्वमा गठित सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८० ले दिएको सुझावका आधारमा उक्त निर्देशन जारी भएको विभागले […]

दुई सहकारी समस्याग्रस्त घोषित

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले दुईवटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै भक्तपुरको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र मोरङको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको जनाएको हो । “सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने यी दुई सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य, […]

बाह्र बुँदे संकल्प जारी गर्दै सकियो सहकारी व्यवस्थापकको राष्ट्रिय गोष्ठी

सहकारीका व्यवस्थापन प्रमुखको राष्ट्रिय गोष्ठी (सीइओ वर्कशप) १२ बुँदे साझा संकल्प जारी गर्दै बिहीबार समापन भएको छ । सहकारी भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, सहकारी विभाग र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को संयुक्त आयोजनामा दुई दिन चलेको गोष्ठीले जिम्मेवार व्यवस्थापन निर्माणमार्फत सुरक्षित बचत तथा ऋण अभियान निर्माणका लागि प्रतिबद्धता व्यक्त गरेको छ […]

धादिङमा सहकारी सम्मेलन हुने

गजुरी-धादिङ जिल्लामा सहकारी इतिहासमा पहिलो पटक सहकारी सम्मेलन गर्ने भएको छ ।धादिङ बचत तथा ऋण सहकारी संघको आयोजनामा जिल्ला भित्रका सहकारी पदाधिकारी र कर्मचारीलाई सम्लित गराई सहकारी संस्थाहरुलाई कसरी व्यावसायी, प्रविधि मैत्री तथा व्यवस्थापकीय खर्च कसरी कम गर्न सकिन्छ भन्ने विषयमा छलफल हुने छ । एक दिवसीय सम्मेलनले धादिङ घोषण पत्र जारी गर्ने धादिङ बचत […]

सहकारी संस्थाहरुको अब आफ्नै एटीएम

२२ फागुन, काठमाडौं । सहकारी संस्थाहरुको अब आफ्नै एटीएम कार्ड जारी हुने भएको छ । आइतबार कार्ड जारी गर्ने विषयमा राष्ट्रिय सहकारी बैंक, स्मार्ट च्वाइस टेक्नोलोजिज (एसटीसी) र ग्लोबल आइएमई बैंकबीच त्रिपक्षीय सम्झौता भएको छ । सम्झौता पत्रमा एससिटीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु, ग्लोबल आइएमई बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्न राज […]

सहकारी पहिचानसहितको कोपकार्ड जारी गर्ने त्रिपक्षीय सम्झौता

ग्लोबल आईएमई बैंक, राष्ट्रिय सहकारी बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच सहकारी पहिचानसहितको कोप (Coop) कार्ड जारी गर्ने सम्झौता भएको छ ।

सहकारी नियमन गर्न नयाँ निर्देशिका जारी

काठमाडौं । सहकारी विभागले सहकारीहरुलाई थप कस्ने नीति ल्याएको छ । विभागले ८८ बुँदे एकिकृत निर्देशन जारी गर्दै सहकारीहरुको मनपरीलाई नियन्त्रण गर्न खोजको हो । नयाँ निर्देशिका अनुसार सहकारीहरुमा प्रवद्र्धकबाट कर्मचारी राख्न निषेध गरिएको छ भने घर जग्गाको लगानी पनि बन्द गर्नुपर्ने छ । निजी कम्पनीमा लगानी गर्न बन्देज, सेवा केन्द्र स्थापना, बचत तथा ऋण […]

एकीकृत निर्देशनको तयारीमा सहकारी विभाग

सहकारी विभागले सहकारी संघसंस्थालाई लाभांश वितरण तथा सेवा केन्द्र खोल्नका लागि कडाइ गर्ने भएको छ । सहकारी संघसंस्थाका लागि एकीकृत निर्देशनमार्फत संघीय सहकारी विभागले लाभांश वितरण, सेवाकेन्द्र स्थापना, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी व्यवस्था र सहकारी ऐन तथा नियमावली कार्यान्वयनमा कडाइ गर्न लागेको हो । सहकारी ऐन २०७४ जारी भएपछि विभागले पहिलोपटक एकीकृत निर्देशन जारी गर्न लागेको हो । ऐनमा रजिस्ट्रारले सहकारी संस्थाहरूका लागि निर्देशन जारी गर्न पाउने व्यवस्था गरेको छ । ‘सहकारी ऐनले दिएको अधिकार प्रयोग गरेर हामी...