अखाद्य वस्तु मिसाएर मह उत्पादन गर्ने व्यक्ति पक्राउ

काठमाडौं– अखाद्य वस्तु मिसावट गरी अवैध रूपमा मह उत्पादन गरेको अभियोगमा बुढानीलकण्ठ नगरपालिका-२ बस्ने ५७ वर्षीय पवन सत्याललाई प्रहरीले पक्राउ गरेको छ ।  बूढानीलकण्ठ नगरपालिकाऔ२ स्थित पवनले सञ्चालन गरेको गार्डेन अपिएरि उद्योग प्रालिमा अखाद्य मिसावट गरी अवैध रुपमा मह उत्पादन गरी बजारमा बेचबिखन गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा […]

सम्बन्धित सामग्री

काठमाडाैंमा अवैध मह उत्पादन गर्ने एक जना पक्राउ

काठमाडौं । अखाद्य वस्तु मिसावट गरी अवैध रूपमा मह उत्पादन गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका २ बस्ने ५७ वर्षीय पवन सत्याललई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बूढानीलकण्ठ नगरपालिका-२ स्थित पवनले संचालन गरेको गार्डेन अपिएरि उद्योग प्रालिमा अखाद्य मिसावट गरी अबैध रुपमा मह उत्पादन गरी बजारमा बेचबिखन गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको […]

‘स्पर्श’ब्राण्डमा नक्कली धन्दा : महदेखि बिस्कुटसम्म अखाद्य

९ फागुन, काठमाडौं । काठमाडौंमा नक्कली मह उत्पादन गरेर विक्री वितरण गरेको अभियोगमा पक्राउ परेका नरबहादुर श्रेष्ठले अखाद्य कुकिज, विस्कुट र पाउरोटीसमेत बजारमा पठाउने गरेको भेटिएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरले गरेको अनुसन्धानका क्रममा अखाद्य वस्तु मिसाएर ‘स्पर्श मह’उत्पादन गरिरहेका श्रेष्ठले म्याद गुज्रेका र बजारमा बिक्री नभइ फिर्ता भएका सामग्रीलाई पुनः प्याकेजिङ गरेर […]