गण्डकी, २४ पुस । राष्ट्रिय समाचार समिति (रासस) को आयोजनामा गण्डकी प्रदेशमा कार्यरत राससका समाचारदाताका लागि अभिमुखीकरण कार्यक्रम आजदेखि पोखरामा सुरु भएको छ । रासस गण्डकी प्रदेश कार्यालयको संयोजन र गण्डकी प्रदेश सरकारको सहयोगमा आयोजित अभिमुखीकरण कार्यक्रमको प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले शुभारम्भ गरे । सो अवसरमा मन्त्री जुग्जालीले नागरिकमा […]
डिएभी कलेज अफ म्यानेजमेन्ट, भनिमण्डल ललितपुरले बिबिए विद्यार्थीलक्षित अभिमुखीकरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । कलेजका अनुसार उक्त कार्यक्रममार्फत विद्यार्थीलाई बिबिए अध्ययनसँग सम्बन्धित आधारभूत ज्ञान प्रदान गर्नुका साथै उक्त विषयको क्षेत्र,...
डीएभी कलेज अफ म्यानेजमेन्टले बीबीएका विद्यार्थीहरूलक्षित बृहत् अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कलेजले कात्तिक २० र २१ गते होटल कन्ट्री भिल्ला, नगरकोटमा सो कार्यक्रम आयोजना गरेको हो ।
काठमाडौं, २६ असार । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.ले वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका संचालक समिति, उच्च व्यवस्थापक, व्यवस्थापक साथै शाखा प्रमुख कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो । शुक्रबार हात्तीसारमा संचालित कार्यक्रममा बीमा समितिका उप–निर्देशक हृदय पण्डितको प्रशिक्षणमा सो […]
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थानीय तहमा पार्टीबाट निर्वाचित मेयर/अध्यक्ष र उपमेयर/उपाध्यक्षलाई अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । माओवादी केन्द्रले देशभरी जितेका स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षणका लागि काठमाडौँ बोलाएर दुई दिनका लागि प्रशिक्षण दिने कार्यक्रम राखेको हो । अभिमुखीकरण कार्यक्रम आज (बुधबार) काठमाडौँ कमलपोखरीको कुमारी फिल्म हलमा सुरु भएको छ । माओवादीले स्थानीय सरकार सञ्चालन, […]
सिमकोट– वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा खटिने मतदान अधिकृतका लागि निर्वाचनसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ। हुम्लाका मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले निर्वाचनसम्बन्धी जानकारी दिनका लागि मतदान तथा सहायक मतदान अधिकृतका लागि अभिमुखीकरण कार्यक्रम गरिएको जानकारी दिए। कार्यक्रमले मतदान प्रक्रियाबारे निर्वाचनमा खटिने कर्मचारीलाई स्पष्टता हुने उनले बताए। उनीहरुलाई मतदानबारेका नीति, नियम र प्रक्रियाबारे जानकारी […]
हल्ट प्राइज आईओईको दोस्रो अभिमुखीकरण कार्यक्रम थापाथली क्याम्पसमा सम्पन्न भएको छ । पुष १८ गते थापाथली क्याम्पस परिसरमा अमेसियनको सहयोगमा उक्त कार्यक्रम भएको थियो ।
थापाथली क्याम्पसबाट प्रतिनित्व गरेका आयुष दुलालको स्वागत मन्तव्यबाट कार्यक्रमको शुरू भएको थियो । पहिलो अभिमुखीकरण कार्यक्रममा समावेश भइसकेका दुलालले हल्टको विषयवस्तुमा केही भनाइहरु राख्दै सबैमाझ...
काभ्रेपलाञ्चोक, २१ मंसिर । आप्रवासनको असर तथा प्रभावरकामदारलाई सामाजिक बहिस्कारण प्रभाव न्यूनिकरण सम्बन्धी नेपाल प्रहरीसँग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम काभ्रेको धुलिखेलमा सोमबार सम्पन्न भएको छ । नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा स्वीस सरकार विकास सहयोग एसडिसीको सहयोग र सिभिक फोरम फर सस्टेनेबल डेभलपमेन्ट काभ्रेपलाञ्चोकको व्यवस्थापनमा सुरक्षित आप्रवासन परियोजनाले सरोकारवालाहरुसँग अन्तरक्रिया तथा […]