डोल्पामा शैक्षिक सत्र सकियो, सबै विद्यालय बन्द - Naya Patrika

हिमाली जिल्ला डोल्पामा यस वर्षको शैक्षिक सत्र सकिएको छ । शैक्षिक सत्र सकिएपछि डोल्पाका १२३ वटै विद्यालय बन्द भएका छन् । डोल्पालगायतका कर्णालीका जुम्ला, हुम्ला मुगमा पनि प्रत्येक वर्षको पुष देखिनै...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

७ तरिका : बालबच्चाका लागि यसरी छनोट गरौं विद्यालय

काठमाडौं । नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा अभिभावकहरू आफ्ना छोराछोरीलाई विद्यालय भर्नाको तयारीमा छन् । कतिपय अभिभावक पुरानै विद्यालयमा भर्ना गर्ने सोचमा छन् भने कतिपय भने विद्यालय परिवर्तन गर्न चाहन्छन् । विद्यालय परिवर्तन गर्ने सोच बनाएका अभिभावकहरू कसरी राम्रो स्कुल रोज्ने भन्ने दुविधा हुन सक्छन् । आमाबाबुले आफ्नो बच्चाको भविष्य राम्रो होस् भन्ने चाहन्छन् […]

आगामी शैक्षिक सत्र १ वैशाखमै सुरु हुने

१५ माघ, काठमाडौं । विद्यालय तहको आगामी शैक्षिक सत्र १ वैशाखमै सुरु हुने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले शिक्षा मन्त्रालयले १ वैशाखमै शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको जानकारी दिएको छ । यसअघि कोरोना महामारीका कारण पढाइ रोकिएका कारण गत वर्षको शैक्षिक सत्र १ जेठदेखि सुरु […]

अफगानिस्तानका विद्यालय अझै खुलेनन्

काठमाडौँ– अफगानिस्तानमा शैक्षिक सत्र सुरु भएको झण्डै चार महिना बितिसक्दा पनि मुलुकको पूर्वमा रहेको बडाखशान प्रान्तको पामिर क्षेत्रका विद्यालय खुल्न सकेका छैनन् । गत वर्षको अगस्ट महिनामा अफगानिस्तानको शासन कब्जामा लिएपछि तालिबानले शिक्षामा ध्यान नदिएको भन्दै आलोचना भइरहेका बेला शैक्षिक सत्र सुरु भएको झण्डै चार महिना बितिसक्दा पनि पामिर क्षेत्रमा विद्यालय खुल्न नसकेका हुन् । […]

जेठबाट नयाँ शैक्षिक सत्र

काठमाडौं, ३० फागुन । सरकारले आगामी नयाँ शैक्षिक सत्र २०७९ जेठबाट थाल्ने निर्णय गरेको छ । वैशाखभित्र परीक्षा सकेर नतिजा प्रकाशन गर्नुपर्ने र १ जेठबाट पठनपाठन सुरु गर्नुपर्ने निर्णय गरेको शिक्षा तथा मानव स्रोत केन्द्रले जनाएको छ । कोरोना भाइरसको जोखिमका कारण विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित भएकाले शैक्षिक सत्र सरेको हो । निजी विद्यालयले […]

नयाँ शैक्षिक सत्र वैशाखबाटै सुरु , पठनपाठन भने जेठदेखि

काठमाडौँ । सरकारले नयाँ शैक्षिक सत्रको विद्यालय पठनपाठन आगामी जेठ १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ यद्यपि शैक्षिक सत्र भने वैशाखदेखि नै सुरु हुने भएको छ । शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा आज (बुधबार) बसेको बैठकले सो निर्णय गरेको हो । शिक्षामन्त्रीका प्रेस संयोजक विमल खड्काका अनुसार वैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने र जेठ […]

शैक्षिक सत्र विवाद : सरकारी स्कुल भन्छन् जेठमा थालौँ, निजी भन्छन् वैशाखबाटै

काठमाडौं : कोरोनाले बिथोलिएको चालू र नयाँ शैक्षिक सत्रबारे यतिखेर चौतर्फी बहस हुन थालेको छ। सरकारको योजना २०७८ सालको शैक्षिक सत्र असार १ गते शुरु गरेर चैत मसान्तमा सक्ने र ०७९ को नयाँ शैक्षिक सत्र वैशाखबाट थाल्ने रहेको छ।तर, सामुदायिक विद्यालय वैशाखबाट नभई जेठबाट शैक्षिक सत्र शुरु गर्ने बताइरहेका छन् भने निजी विद्यालय भने वैशाखबाटै शुरु गर्ने भन्दै कस्सिएका छन्।यसै सन्दर्भमा आइतबार शिक्षा पत्रकार सञ्जाल (इजोन)ले राजधानीमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, प्याब्सन, शिक्ष

आजदेखि नयाँ शैक्षिक सत्र

आजदेखि देशभर नयाँ शैक्षिक सत्र सुरु हुँदै छ । विद्यालय तहको नयाँ शैक्षिक सत्र विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशन गरेर गरिने भएको हो । आज देशभरका कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीको नयाँ शैक्षिक सत्र सुरु हुने भएको छ । आजदेखि विद्यार्थीको नयाँ कक्षा प्रवेश, अभिलेखीकरण (भर्ना) तथा वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरणको बाटो सहज भएको छ ।कोरोना (कोभिड–१९) सङ्क्रमणका कारण भौतिक उपस्थितिमा पठनपाठन हुन नसके असार १ देखि विद्यालयले विद्यार्थीको नयाँ कक्षामा अभिलेखीकरण कार्

आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

काठमाडौं।आजदेखि विद्यालय तहको नयाँ शैक्षिक सत्र देशैभर सुरु भएको छ।दुई महिना ढिलो गरी असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुन लागेको हो। नयाँ कक्षा प्रवेश र भर्ना प्रक्रिया सुरु हुने बताइएको छ। कोभिड महामारीका कारण अहिले अनलाइन पठनपाठन मात्र हुँदै आएको छ। कक्षा १० सम्मका लागि सुरु भएको शैक्षिक सत्रमा असार १५ गतेभित्र पाठ्यपुस्तक वितरण र विद्यार्थी भर्ना गरिसक्नुपर्नेछ।

१० महिनाको मात्र नयाँ शैक्षिक सत्र, वैशाखबाटै सुरू हुने अर्को शैक्षिक सत्र

काठमान्डाैं / आगामी २०७८ सालको विद्यालय तहको शैक्षिक सत्र १० महिनाभित्र व्यवस्थापन गर्नुपर्ने भएको छ । कोरोना भाइरसका कारण बिग्रेको शैक्षिक सत्रलाई समयमै व्यवस्थापन गर्न १० महिनाभित्र शैक्षिक सत्र सक्ने निर्णयमा सरकार पुगेको हो । सोअनुसार २०७८ सालको शैक्षिक सत्र आगामी असार १ मा सुरु भई सोही सालको चैत मसान्तभित्र पूरा गर्नुपर्नेछ । शिक्षा तथा... The post १० महिनाको मात्र नयाँ शैक्षिक सत्र, वैशाखबाटै सुरू हुने अर्को शैक्षिक सत्र appeared first on Purbeli News.

नयाँ शैक्षिक सत्र १० महिनाको मात्र, अर्को शैक्षिक सत्र वैशाखबाटै

आगामी २०७८ सालको विद्यालय तहको शैक्षिक सत्र १० महिनाभित्र व्यवस्थापन गर्नुपर्ने भएको छ । कोरोना भाइरसका कारण बिग्रेको शैक्षिक सत्रलाई समयमै व्यवस्थापन गर्न १० महिनाभित्र शैक्षिक सत्र सक्ने निर्णयमा सरकार पुगेको हो ।सोअनुसार २०७८ सालको शैक्षिक सत्र आगामी असार १ मा सुरु भई सोही सालको चैत मसान्तभित्र पूरा गर्नुपर्नेछ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गणेश पौडेलले विद्यार्थीको समयको क्षतिलाई न्यून गर्दै शैक्षिक सत्र मिलाउने तयारीअनुसार नै सरकारले आगामी शैक्षिक सत्र १० महिनामा पू