एमालेमा प्रवेश गर्ने भनेर प्रचार गरेका नेता सिंह अन्ततः जसपा प्रवेश

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छोडेर नेकपा एमाले प्रवेश गर्ने भनी समाजिक सञ्जाल र पत्रकार सम्मेलनमार्फत् घोषणा गरिएका वीरगन्जका नेता राजेशमान सिंह जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन्।...

सम्बन्धित सामग्री

वीरगञ्जका मेयर एमालेमा गएपछि राजेशमान सिंह जसपा प्रवेश

वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाका मेयर नेकपा एमालेमा प्रवेश गरेपछि त्यहाँका चर्चित नेता राजेशमान सिंह जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन्। सोमबार वीरगञ्जमा आयोजित कार्यक्रममा नेता सिंह जसपामा प्रवेश गरेका हुन्।

वीरगञ्जका राजेशमानले छाडे लोसपा, एमाले प्रवेश गर्ने

२८ माघ, वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेशमान सिंहले पार्टी परित्याग गरेका छन् । वीरगञ्जमा मधेस आन्दोलनको नेतृत्व गर्नेमध्येका एक नेता सिंह लोसपा परित्याग गरी छिट्टै नेकपा एमालेमा प्रवेश गर्न लागेका हुन् । नेता सिंहलाई पार्टी प्रवेश गराउन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नै वीरगञ्ज ल्याउने तयारी छ । नेता सिंहले बुधबार बालकोट […]