सरकारी पैसामा जनप्रतिनिधिको रजाइँ : योजना जाँचपासमा नियमविपरीत भत्ता

दैलेख : दैलेखको डुंगेश्वर गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले योजना जाँचपासमा नियम विपरीत भत्ता लिएको पाइएको छ। गाउँपालिकाका तत्कालीन अध्यक्ष नगेन्द्र बहादुर मल्ल, उपाध्यक्ष सिता ज्ञवाली र कर्मचारीले योजना जाँचपासका नाममा नियम विपरीत भत्ता लिएका हुन्।कर्णाली प्रदेश स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐन, २०७७ को दफा १५(२) मा पदाधिकारी तथा सदस्यले ऐनले निर्धारण गरेको सुविधा बाहेक अन्य सुविधा लिन नपाउने व्यवस्था भए पनि गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले नियम विपरी

सम्बन्धित सामग्री

सरकारी जग्गामा ३२ वर्षदेखि व्यापारीकाे रजाइँ : गोकर्णेश्वरले गराउन सक्ला खाली?

काठमाडौं : गोकर्णेश्वर नगरपालिकाले २०७४ सालमै जोरपाटी चोकमा रहेको सार्वजनिक जग्गामा साततले गोकर्णेश्वर भवन बनाउने भनेर योजना ल्यायो। नगरपालिकाले आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममा गौरवका योजनाअन्तर्गत नै भवन निर्माण गर्ने योजना ल्यायो र ५ करोड रूपैयाँ बजेट विनियोजन पनि गर्‍याे।तर योजनाको ६ वर्ष बित्दा पनि न त्यहाँ नगरपालिकाको भवन बनेको छ न त जग्गा नै खाली भयो। अहिले व्यवसायीहरूले उक्त सार्वजनिक जग्गामा रजाइँ गरिरहेका छन्।२०७६ पुसमा तत्कालीन गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्त