काठमाडौँ । नेकपा एमालेले ६४ जिल्ला र दुई विशेष जिल्लामा अधिवेशन सम्पन्न गरेको जनाएको छ । पर्सा, सिन्धुपाल्चोक, चितवन र दैलेख गरी चार जिल्लामा अधिवेशन उदघाटन भए पनि नेतृत्व चयन हुन सकेको छैन । धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुमपूर्व, रोल्पा, हुम्ला र बझाङ गरी नौ जिल्लामा अधिवेशनको मिति तय हुन बाँकी छ । त्यसैगरी, […]