वीरगञ्ज कृषि औजार कारखानाका पुरानै मेसिनबाट बने साबेल, बञ्चरो, कुटो र कोदालो

२१ फागुन, काठमाडौं ।  पुनः सञ्चालनमा ल्याउन काम गरिरहेको राष्ट्रिय आविष्कार केन्द्रका प्राविधिकहरुले त्यहाँबाट कृषि औजार उत्पादन सुरु गरेका छन् । भग्नावशेषमा परिणत कम्पनीको पुरानो मेसिनहरु मर्मत गरेर परीक्षण गर्दा पराम्परागत कृषि औजारहरु उत्पादन भएको राष्ट्रिय आविष्कार केन्द्रले जनाएको छ । केही दिनदेखि नियमित गरिएको परीक्षणका क्रममा साबेल, गैंती, कुटो, कोदालो, बञ्चरो, कोदालो जस्ता उपकरणहरु […]

सम्बन्धित सामग्री

महावीर पुनजस्ता व्यक्ति राष्ट्रियसभामा हुनुपर्छ : खिमलाल देवकोटा

काठमाडौँ : राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनजस्ता व्यक्तित्वहरु राष्ट्रियसभामा हुनुपर्ने बताएका छन्।शुक्रवार राष्ट्रियसभा बैठकमा उनले पुनजस्ता आविष्कारको क्षेत्रमा कार्यरत व्यक्तित्वलाई राज्यले सम्मान गर्नुपर्ने समेत बताए। सांसद देवकोटाले पुनले चलाएको अनुसन्धानको अभियानलाई तीनवटै तहका सरकारले साथ दिन आवश्यक रहेको बताए। उनले पुनले पछिल्लो समय वीरगञ्ज कृषि औजार कारखाना चलाउनका लागि पुस्तक बिक्रीको अभियान चलाउँदा उल्लेख गर्दै त्यसमा सरकारलाई

बन्द कारखाना सञ्चालन गर्न सहयोग जुटाउँदै डा. पुन

राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ वैज्ञानिक डा महावीर पुन पुस्तक बिक्रीका लागि पूर्व–पश्चिम महाअभियानमा निस्कनुभएको छ । शनिबार उहाँ तनहुँ पुग्नुभयो । तीस वर्षदेखि बन्द रहेको वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका निमित्त सहयोग जुटाउने अभियानअनुरुप डा पुन यस अभियानमा लाग्नुभएको हो । प्रतिपुस्तक रु सात सय ५० मा बिक्री गर्ने गरिएको छ । जुनजुन स्थानबाट निम्तो …

वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका लागि किताब बेच्न निस्किए महावीर

तनहुँ, २८ पुस । राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ वैज्ञानिक डा.महावीर पुन पुस्तक बिक्रीका लागि पूर्व–पश्चिम महाअभियानमा निस्किएका छन् । तीस वर्षदेखि बन्द रहेको वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका निमित्त सहयोग जुटाउने अभियानअनुरुप डा. पुन यस अभियानमा लागेका हुन् । प्रतिपुस्तक सात सय ५० मा बिक्री गर्ने गरिएको डा.पुनले बताए । जुनजुन स्थानबाट निम्तो आउँछ सोही […]

धमाधम मर्मत हुँदै वीरगञ्ज कृषि औजार कारखाना

एक वर्षभित्र १५ किसिमका कृषि औजारहरू उत्पादन गर्ने लक्ष्य वीरगञ्जको कृषि औजार कारखानाको मर्मतसम्भार कार्य सुरु गरिएको छ । दुई दशकअघिबाट बन्द रहेको कारखानालाई महावीर पुनको आविष्कार केन्द्रले पुनः सञ्चालनमा ल्याउने भएसँगै मर्मत कार्य र कारखानामा भएका सामग्रीको लागत संकलन सुरु भएको हो ।

२७ वर्षअघि बन्द वीरगञ्ज कृषि औजार कारखाना सञ्चालन कति सम्भव ?

पर्सा । वीरगञ्जस्थित कृषि औजार कारखानाले उत्पादन गरेको धान कुट्ने थ्रेसर मेसिन कुनै बेला हेलिकप्टरबाट हुम्ला, जुम्लासम्म पुग्थ्यो । किसानलाई आवश्यक कुटो, कोदालोदेखि विद्युत् प्राधिकरणलाई आवश्यक पर्ने सामानसमेत यसै उद्योगबाट उत्पादन हुन्थ्यो ।तत्कालीन सोभियत संघ सरकारको आर्थिक सहयोगमा निर्माण भएर २०२४ साल फागुन २८ गते तत्कालीन राजा महेन्द्रले उद्घाटन गरेको सो कारखाना करिब ३ दशक सञ्चालन भएर बन्द भयो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५२ चैत ४ गते उद्योगलाई निजीकरण गरेर व्यक्तिलाई सञ