फिफा वरीयतामा नेपाल यथावत

काठमाडौं (हाम्रो खेलकुद) – विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) को वरीयतामा नेपाल यथावत स्थानमा रहन सफल भएको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६९औँ स्थानमै रहेको थियो । गत महिनाको वरीयतामा पनि नेपाल सोही स्थानमा रहेको थियो । नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयतामा पनि तेस्रो स्थानमा यथावत रहेको छ । नेपालभन्दा अघि […]