हरप्रितले खतरनाक तीन ब्याट्सम्यानलाई निसाना बनाएपछि बेंग्लोर पराजित

अहमदावाद । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार हरप्रित ब्रारले रोयल च्यालेन्जर बेंग्लोरका तीन खतरनाक ब्याट्सम्यानलाई निसाना बनाएपछि पञ्जाव किङ्ग्सले सहज जित हासिल गरेको छ । जारी सिजनमा खराब फर्ममा रहेको पञ्जावले लय समात्दै बेंग्लोरलाई ३४ रनले पराजित गरेको हो ।टस जितेर पहिला फिल्डिङ रोजेको बेंग्लोरले पञ्जावका ब्याट्सम्यानलाई रनको रफ्तारबाट रोक्न भने सकेन । बेंग्लोरका बलरमाथि हावी हुँदै पञ्जावले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १७९ रन बनायो । पञ्जावका लागि कप्तान केएल राहुल

सम्बन्धित सामग्री

चीनले ‘खतरनाक पृथकतावादी’ को संज्ञा दिएका व्यक्ति बने ताइवानको नयाँ राष्ट्रपति

काठमाडौं- ताइवानमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा सत्तारुढ डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टी डीपीपीका उम्मेदवार लाई चिङ त निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा यसअघि उपराष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आएको लाई विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वीहरु कुओमिङतान पार्टीका उम्मेदवार होउ यु इह र ताइवान पिपुल्स पार्टीका उम्मेदवार को वेन जेलाई पराजित गरे । दुबै उम्मेदवारले आफ्नो पराजय […]

अन्तरघातले हार्‍यौँ, एमालेमा खतरनाक संकेत देखा पर्‍यो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थानीय तहको निर्वाचनमा अन्तरघातका कारण हारेको बताएका छन् । “अन्तरघात भयो । टाउको (मेयर) मा भोट नहाल्ने एमालेमा खतरनाक संकेछ देखियो,” एमालेका एक सांसदले ओलीको भनाई उद्धृत गर्दै भने । एमाले संसदीय दलको बैठकमा ओलीले पार्टी अन्तरघातका कारण पराजित हुन पुगेको बताएका नेता...

चीनको ध्यान खतरनाक हतियार निर्माणमा

१३ औं शताब्दीमा चीनको समृद्धिका बाबजुद मंगोलियाका घुमन्तेका नाइके जेंगिज खाँले युद्धबाट पराजित गरी आधिपत्य जमाए । बेइजिङलगायत मुख्य शहरहरु ध्वस्त पारिदिए । चीनको आर्थिक समृद्धि घुमन्तेहरुको युद्धकला, एकता र आक्रामक सैन्य रणनीतिका सामु केही महिना पनि टिकेन । यो घटनाले चीनलाई नराम्रो धक्का दियो । अहिले चीन फेरि यो गल्ती गर्न चाहिरहेको छैन । […]

एमसीसीको विरोधमा पोखराका नागरिक अभियन्ताद्वारा धर्ना

पोखराका नागरिक अभियन्ताले प्रस्तावित अमेरिकी सहयोग एमसीसीको विरोध जनाउँदै धर्ना दिएका छन् ।  उनीहरूले जिल्ला प्रशासन कार्यालय गेटअघि सोमवार १ घण्टासम्म धर्ना दिएका हुन् । उनीहरूले एमसीसी खारेजको माग अंकित प्लेकार्डसमेत बोकेका थिए ।  नागरिक अभियन्ता वरिष्ठ अधिवक्ता तिलक पराजुलीले सहयोगको घुम्टो ओढेर आएको यो एमसीसी गलपासो हो भन्दै अफगानिस्तानमा पराजित अमेरिका यसको प्रयोगमा नेपाललाई नयाँ रणक्षेत्र बनाउन उद्दत रहेको दाबी गरे ।  नेपालमा अमेरिकाको कानून र शासन लागू हुने यो खतरनाक एमसीसी परियोजना ने...