किसानलाई मार्सी धान भित्र्याउने चटारो (फोटो फिचर)

सिमकोट – सबैभन्दा बढी मार्सी धान उत्पादन हुने चंखेली गाउँपालिका– २ र ३ को दार्म र मिमी गाउँमा पाकेको धान भित्र्याउने चटारो सुरु भएको छ। जिल्लामै सबैभन्दा पछि धान उत्पादन हुने भएका कारण किसानलाई यतिबेला धान भित्र्याउने कार्यले भ्याई नभ्याई भएको हो। दार्म गर्खा गाउँकी सुहान हमालले किसानलाई चार दिनयता धान काट्ने र थन्क्याउने कामले […]

सम्बन्धित सामग्री

हुम्ली मार्सी भित्र्याउने चटारो

फाँट र पाखाहरु धान पाकेर पँहेलपुर छन् । हुम्लाका किसानलाई अहिले मार्सी धान भित्र्याउने  चटारो छ ।  जिल्लामा यतिबेला मार्सी चंखेली गाउँपालिका-२ र ३ को दार्मा, मिमी र सर्केगाड-१ को तुम्चमा भित्र्याउने धेरै छन् । त्यहाँ पाकेको धान भित्र्याउन किसानलाई भ्याइनभ्याइ छ ।

जुम्ली किसानलाई काली मार्सी धान भित्र्याउने चटारो

विश्वको उच्च स्थानमा फल्ने जुम्ली मार्सी धान भित्र्याउन यतिबेला किसानलाई भ्याइनभ्याइ छ । दसैंको घटास्थापना देखि मार्सीधान भित्र्याउन सुुरु गर्ने परम्परा छ ।

मार्सी धान भित्र्याउने चटारो

विश्वको सबैभन्दा उच्च स्थानमा फल्ने कालीमार्सी धान भित्र्याउन सुरु भएको छ । किसानलाई जिउलोमा पाकेर तयार भएको मार्सी धान भित्र्याउन अहिले भ्याइनभ्याइ छ । स्थानीय दंसी सार्कीले मार्सी धानको उत्पादन राम्रो भए पनि वर्षाका कारण अधिकांश खेत बाढीले बगाएर लगेको बताए ।

जुम्ली किसानलाई मार्सी धान भित्र्याउने चटारो

जुम्ला– जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी धान उत्पादन हुँदै आएको छ । धान पाकिसकेपछि किसानलाई यतिबेला धान काट्न भ्याइनभ्याइ भएको किसान सन्देश कठायतले बताए । उनले भने, ‘यहाँका किसानले लगाएकोे प्रायःसबै खेतको धान एकैपटक पाक्छ । जुम्लामा घटस्थापनाका दिन मार्सी धानको नगी […]