दाङमा समन्वय नगरी दिउँसो पसल खोलेपछि भिडभाड

दाङ - जिल्ला उद्योग वाणिज्य संघले आवश्यक समन्वय बिनै दिउँसो अत्यावश्यक पसलहरु खोल्ने निर्णय गरेपछि घोराही बजार क्षेत्रमा भिडभाड देखिएको छ । यस अघि जिल्ला प्रशासनले आईतबार, मंगलबार र शुक्रबार मात्रै बिहान ६ देखि ९ बजे सम्म खाद्यान्न र तरकारी पसल खोल्ने निर्णय गरेको थियो । तर दाङ जिल्ला उद्योग वाणिज्य संघले सोमब...

सम्बन्धित सामग्री

थलारा गाउँपालिकाद्वारा गाउँमै गएर योजना सम्झौता

शनिबार दिउँसो जिल्लाको थलारा गाउँपालिका–९ मालुमेलास्थित वडा कार्यालयमा भिडभाड थियो । कोही स्थानीय बजारमा फोटोकपी गर्न, फाइल किन्न स्टेसनरी पसलमा लाइनमा थिए भने कोही काखीमा फाइल च्याप्दै वडा कार्यालयमा जाँदै थिए ।

काठमाडौं जिल्ला प्रशासनमा नागरिकता लिनेको भिड (फोटो)

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंमा नागरिकता लिनेको ह्वात्तै भिड बढेको छ। सरकारले जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता वितरण गर्ने बाटो खोलेसँगै नागरिकता लिन आउनेहरूको संख्या ह्वात्तै बढेको हो।सोमबार दिउँसो प्रशासन कार्यालय अगाडि यस्तै भिडभाड देखिएको छ। यहाँ नागरिकता लिन आउनेहरूको भिडले लाइन बस्नुपर्ने अवस्था छ। एकातर्फ अत्यधिक गर्मी र अर्कातिर लाइन बस्नुपर्दा सेवाग्राहीहरूलाई सकस छ। सुरक्षाकर्मीहरूले सेवाग्राहीहरूलाई सन्तुलित किसिमले व्‍यवस्थापन गरेका छन्।केही तस्वीर झलक :

वीर फार्मेसीमा भीडभाडको अत्यास, औषधि लिन अन्य ठूला अस्पताल जानुपर्ने बाध्यता

१३ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडिको पाँचवटा औषधि पसलको संरचनामा नक्सा विपरीत भन्दै ४ असोजमा डोजर चलायो । देशकै सबैभन्दा ठूलो यो केन्द्रीय अस्पतालभित्रको फार्मेसीमा अहिले भिडभाड बढेको छ । मूल भवनको भुईंतलामा मंगलबार दिउँसो औषधि लिनेहरुको खचाखच भीड थियो । तर अस्पतालभित्रका फार्मेसीमा सबै खाले औषधि पाइँदैन । जसका कारण बिरामी […]

तीज गीतले गुञ्जियो पशुपति, ‘हामी पनि नाच्नु पर्छ बिच बिचमा’

काठमाडौं : आज तीज। यसदिन हरेक वर्ष पशुपतिनाथ मन्दिर परिसरमा महिलाहरुको भिड लाग्ने गर्छ। तर, यसपटक भने कोरोनाकालभन्दा अघि जस्तो भिडभाड पशुपतिमा देखिएन। बिहान लाइन बस्न पनि धेरैजना पुगेनन्। दिउँसो भने पशुपति पुग्ने महिलाको संख्या बढ्न थाल्यो। पशुपतिको चारवटै ढोका यसपटक दर्शनार्थीको लागि खुला गरिएकोले पनि व्यवस्थापन राम्रो भएको पशुपति…

धरहराबाट देखिएको काठमाडौंको जाम (तस्बिरहरू)

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको १४औँ महाधिवेशन काठमाडौंमा जारी छ । महाधिवेशनमा आएका प्रतिनिधि र समर्थकहरू तथा उनीहरूका सवारीसाधनका कारण काठमाडौंमा भिडभाड बढेको छ । काठमाडौंका सिंहदरबार, प्रदर्शनी मार्ग, भृकुटीमन्डप, रत्नपार्क, सहिदगेटलगायत क्षेत्रमा अरू दिनको तुलनामा अहिले बढी भिडभाड र जाम देखिन्छ । आइतबार दिउँसो धरहराबाट देखिएको उक्त क्षेत्रका...

तस्बिरमा हेर्नुहाेस् हाेलीकाे राैनक

काठमाण्डाै – आज (आइतवार) फागुन शुक्ल पूर्णिमा अर्थात् रङहरूको पर्व होली मनाइँदैछ । आज हिमाली र पहाडी जिल्लामा होली मनाइँदै छ । तराईका जिल्लामा भने सोमबार मात्रै होली मनाइन्छ । चीर ठड्याइएको ठाउँ वसन्तपुरमा आइतवार दिउँसो पुग्दा सर्वसाधारणले उल्लासका साथ होली खेलिरहेको देखिएको छ । सरकारले कोरोनाको दोस्रो लहर सुरु हुन सक्ने भन्दै भिडभाड नगर्न आग्रह गरे पनि मानिसहरू वसन्तपुर क्षेत्र पुगेर रङ्ग खेलेका थिए ।    तस्बिर : विकास गोले

कोरोना कहरमा हेलचेक्रयाइँ, सरकारी कार्यालयमा सेवाग्राहीको घुइँचो

पर्वत : सदरमुकाम कुस्मा बजारमा रहेको जिल्ला आयोजना कार्यान्वयन इकाईको कार्यालय परिसरमा आइतबार दिउँसो भिडभाड थियो। कोरोना संक्रमणको जोखिमका कारण सरकारले कहीँ कतै पनि भिडभाड नगर्न आग्रह गरिरहेका बेला सरकारी कार्यालयकै अगाडि विनामास्क भिडभाड भएको हो। सामाजिक दूरी कायम गर्नुपर्ने प्रशासनको आग्रहलाई खिल्ली उडाउँदा सरकारी का...

नवलपरासीमा खाद्यान्न र तरकारी पसल दिउँसो मात्र खोल्न दिइने

बजार क्षेत्रमा भिडभाड नघटेपछि जिल्ला सुरक्षा समिति पश्चिम नवलपरासीले आइतबारदेखि लकडाउनलाई थप कडाइ गरेको छ

दृष्टिविहीनले गरे प्याराग्लाइडिङ

सोमबार दिउँसो प्याराग्लाइडिङ ल्यान्ड हुने ठाउँमा भिडभाड थियो । भीडकै माझ थिए, फरक खालका यात्रुहरू । दुई विदेशीसहित १० नेपाली दृष्टिविहीन प्याराग्लाइडिङमा कास्कीकोटको मान्द्रढुंगाबाट चढेर त्यहाँ उत्रिएका थिए ।