च्याम्पियन्स लिग : रियल मड्रिड, लिभरपुल र म्यानचेस्टर सीटी विजयी

काठमाण्डाै - च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बोरुसिया डर्टमण्डले जित निकालेको छ । समूह चरण अन्तर्गत गएराति भएको खेलमा डर्टमण्डले बेसिकटासलाई २–१ गोल अन्तरले पराजित गरेको हो । डर्टमण्डको जितमा जुड बेलिङ्गहम र अर्लिङ हालाण्डले एक/एक गोल गरे । बेलिङ्गहमले लगातार दुई च्याम्पियन्स लिग खेलमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमानसमेत बनाएका छन् । यस्तै राति नै भएको खेलमा रियल मड्रिडले इन्टार मिलानलाई १–० ले, लिभरपुलले एसी मिलानलाई ३–२,पीएसजी र ब्रुगबीचको खेल एक/एक गोलको बराबरी भएको छ । यस्तै...

सम्बन्धित सामग्री

उपाधिका लागि रियल मड्रिड र लिभरपुलबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । यू.ई.एफ.ए च्याम्पियन्स लिग फुटबलको आज शनिबार हुने फाइनल खेलमा इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब रियल मड्रिड भिड्ने भएका छन् । फ्रान्सको स्टेट डे मा शनिबार राति १२ः४५ बजे हुने युरोपियन फुटबलको सर्वाधिक प्रतिष्ठित प्रतियोगितामा उपाधिका लागि दुई ठुला क्लब लिभरपुल र रियलको यो फाइनल खेलले विश्वको ध्यान केन्द्रित गरेको छ । शनिबारको […]

च्याम्पियन्स लिग : रियल या लिभरपुल कसले जित्ला उपाधि ?

च्याम्पियन्स लिग फुटबलको फाइनल खेल आज शनिबार राति हुँदैछ  ।  उपाधिका लागि स्पेनिस क्लब रियल मड्रिड र इङ्ग्लिस क्लब लिभरपुल भिड्दैछन् । फ्रान्सको पेरिसमा हुने फाइनल खेल राति १२ : ४५ बजे सुरु हुनेछ । आजको खेलमा रियललाई जित निकाल्दै कीर्तिमानी १४ औं पटक च्याम्पियन्स लिग फुटबलको उपाधि जित्ने मौका छ । युरोपियन फुटबलको सर्वाधिक प्रतिष्ठित प्रतियोगिताको उपाधिका लागि दुई ठुला क्लब भिड्दै छन् । ला लिगा च्याम्पियन रियल च्याम्पियन्स लिगको उपाधि पनि जित्ने मौका छ ।  यता प्रिमियर लिग जित्

च्याम्पियन्स लिग : उपाधिका लागि रियल मड्रिड र लिभरपुल खेल्दै

काठमाण्डाै - च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि स्पेनिस क्लब रियल मड्रिड र इङ्ग्लिस क्लब लिभरपुल खेल्दैछन् । फाइनल खेल नेपाली समय अनुसार आज राति पौने एक बजे फ्रान्सको पेरिसमा हुनेछ । च्याम्पियन्स लिगको फाइलनमा रियल र लिभरपुलबीच यो तेस्रो भेट हुनेछ । यसअघि सन् १९८१ मा लिभरपुल ३–१ ले विजयी भएको थियो भने सन् २०१८ मा रियलले ३–१ गोलले नै हराएको थियो । रियलले कीर्तिमान १३ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । त्यस्तै लिभरपुलले ६ पटक च्याम्पियन्स लिग जितेको छ । लिभरपुल इङ्ग्लिस प्रिमियर लिगमा एक अङ्कले उ...

म्यानचेस्टर सिटीलाई हराउँदै रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा

काठमाण्डाै - स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । आज बिहान सकिएको सेमिफाइनल खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीलाई ३–१ गोलले हराउँदै रियल मड्रिड फाइनलमा पुगेको हो । फरवार्ड रोड्रिगोले दुई तथा करिम बेन्जेमाले एक गोल गरी रियललाई फाइनलमा पुर्याए । दोस्रो लेगमा सिटीका लागि रियाद महारेजले एक गोल गरे । पहिलो लेगमा सिटी ४–३ गोलले विजयी भएको थियो । तर दोस्रो लेगमा रियलले तीन गोल गरेपछि समग्रमा ६–५ को अग्रता लिएको हो । अब उपाधिका लागि रियल मड्रिड र लिभरपुल आउ...

च्याम्पियन्स लिगकाे सेमिफाइनलमा आज रियल मड्रिड र म्यानचेस्टर सिटी खेल्दै

यूईएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइलनमा आज मङ्गलवार रियल मड्रिड र म्यानचेस्टर सिटी खेल्दैछन् । पहिलो लेगको खेल आज राति पौने २ बजे सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा हुनेछ । क्वाटर–फाइलनमा सिटीले एट्लेटिको मड्रिड र रियलले चेल्सीलाई हराएका थिए । रियल मड्रिडले अहिलेसम्म १३ पटक च्याम्पियन्स लिगको उपाधि जितिसकेको छ भने सिटीले अहिलेसम्म उपाधि जितेको छैन । सिटी गएकाे सिजन फाइनलमा चेल्सीसँग पराजित भएको थियो । च्याम्पियन्स लिगको अर्को सेमिफाइलनमा भोलि बुधवार राति लिभरपुल र भिल्लारियल ...

च्याम्पियन्स लिग 'ड्र' - पीएसजीले रियल मड्रिड र युनाइटेडले एट्लेटिकोसँग खेल्ने

काठमाण्डाै – यूईएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को तालिका सार्वजनिक भएको छ । आज सार्वजनिक भएको तालिकाअनुसार साल्जवर्गले बार्यन म्युनिखसँग खेल्नेछ । म्यानचेस्टर सिटीले स्पोर्टिङसँग, बेन्फिकाले अजाक्ससँग र चेल्सीले लिलसँग खेल्नेछ । यस्तै एट्लेटिको मड्रिडले म्यानचेस्टर युनाइटेडसँग खेल्नेछ । यस्तै भिल्ला रियलले युभेन्ट्ससँग, इन्टर मिलान र लिभरपुल तथा पेरिस सेन्ट जर्मेइन (पीएसजी) र रियल मड्रिडबीच खेल हुनेछ । यसअघि दिउँसो भएको 'ड्र' प्राविधिक त्रुटिका कारण रद्द गरिएको थियो । यस्ताे छ तालिका–

लिभरपुललाई हराउँदै रियल मड्रिड सेमिफाइनलमा

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न क्वाटरफाइनलको दोस्रो लेगको खेलमा इङ्ग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब रियल मड्रिडल बराबरीमा रोकिएका छन्। एनफिल्ड स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली लिभरपुल बराबरीमा रोकिँदा मड्रिडले एग्रिगेटमा ३-१ गोल अन्तरले जित निकाल्दै सेमिफाइनलको यात्रा सुनिश्चित गरेको छ। उत्कृष्ट पुनरागमनको खोजिमा रहेको लिभरपुलले पहिलो हाफमा केही…

च्याम्पियन्स लिग : रियलविरुद्ध बदलाको पर्खाइमा लिभरपुल

काठमाडाैं : च्याम्पिन्स लिगअन्तर्गत क्वार्टरफाइनलका खेलहरू आजबाट सुरु हुँदै छन्।आजको खेलमा इंग्लिस टोली लिभरपुल र स्पेनी टोली रियल मड्रिड भिड्दैछन्। अर्को खेलमा जर्मन क्लब बोरुसिया डर्टमन्डले म्यानचेस्टर सिटीको सामना गर्नेछ। दुवै खेल नेपाली समयअनुसार आज राति पाैनै १ बजे हुनेछन्।च्याम्पियन्स लिगमा लिभरपुल र रियल मड्रिड भन्न साथ २०१८ को फाइनल याद नआउने धेरै कम होलान्।त्यसयता यी दुई क्लबमा धेरै परिवर्तन भए। ३–१ ले लिभरपुललाई हराउँदै च्याम्पियन्स लिगमा रिलयले ह्या

च्याम्पियन्स लिग : रियल मड्रिड र लिभरपुल क्वाटरफाइनलमा :: Pahilopost.com

स्पानिस जायन्ट रियल मड्रिड र इंगलिस क्लब लिभरपुल युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। रियलले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई समग्रमा ५-२ ले पराजित गर्‍यो। घरेलु मैदानमा भएको पहिलो लेगमा ३-१ ले विजयी भएको रियलले दोस्रो लेगमा पीएसजीलाई उसैको मैदानमा २-१ ले पराजित गरेको