टोली नेता भन्छन् ,”शहीद परिवारलाई राहतदेखि खोकु छिन्ताङ विद्रोहसम्म समेट्नुपर्छ”

रमेश लम्साल/  जनयुद्धका शहीद परिवारलाई राहत तथा राज्यका निकायका उचित प्रतिनिधित्व गराउन पार्टीले ध्यान दिन नसकेको भन्दै किन त्यसो भएको हो भन्ने प्रश्न उठेको छ । नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनको बन्दसत्रमा आज समूहगत धारणा राख्ने क्रममा टोली नेताले जनयुद्धका शहीद परिवार, बेपत्ता तथा घाइते योद्धाको सवालमा उचित निर्णय गर्न नसक्दा निराशा पैदा भएको छैन, […]

सम्बन्धित सामग्री

किक बक्सिङमा नेपाललाई ६ स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा भएको पाँचौं दक्षिण एशियन किक बक्सिङ च्याम्पियनसिपमा नेपाललाई ६ स्वर्ण प्राप्त भएको छ । टोली नेता सो क्योकुशिन कराते संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार सिवानी श्रेष्ठले खुला तौल समूहमा फाईनलमा भुटानकी खेलाडीलाई अंकका आधारमा पराजित गर्दै स्वर्ण हात पारिन् । उनले सम्पूर्ण महिलातर्फ उत्कृष्ट खेलाडीको उपाधी समेत जित्न सफल भइन् […]

मोरिसियसका राष्ट्रिय खेलाडी सम्मानित

नेपाल मोरिसियस बिजनेस काउन्सिलले मोरिसियसको राष्ट्रिय फुटबल टोली र त्यहाँको प्रमण्डललाई बुधबार सम्मान गरेको छ ।      काठमाडौँमा आयोजित कार्यक्रममा मोरिसियसका लागि मानार्थ वाणिज्यदूत गणेश कार्कीले त्यहाँको प्रमण्डलका प्रमुख ओजेयर जाउनो र खेलको टोली नेता अचार्ड बुरानीलगायत खेलाडीलाई सम्मानित गर्दै नेपाल र मोरिसियलबीचकै मैत्रीपूर्ण खेलले दुई देशबीचको सुमधूर सम्बन्ध अझ प्रगाढ हुन योगदान पुग्ने बताए ।अखिल नेपाल फुलबल महासङ्घका अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलका माध्यमबाट दुई देशबी

गिरिराजमणिमाथि आरोप लगाउने भगतले गरे आत्मालोचना

१५ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशनमा शहीदको सालिक भत्काएको भन्दै सुरु भएको विवाद अन्त्य भएको छ । प्रदेश २ को समूहगत छलफलको निष्कर्ष सुनाउने क्रममा टोली नेता सत्यनारायण भगतले महोत्तरीको खयरमारामा रहेको शहीद रामवृक्ष यादवको शालिक स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलले भत्काउन लगाएको आरोप लगाएका थिए । पोखरेललाई कारबाही गर्नुपर्ने उनको माग थियो […]

मातृ भाषामा पार्टीको सपथ लिने व्यवस्था मिलाउन आग्रह

नेकपा माओवादी केन्द्रमा पार्टीको सपथ मातृभाषामा लिन पाउने व्यवस्था गर्न सुझाव आएको छ । बन्द सत्रमा उपत्यका विशेष प्रदेश समूहको छलफलबाट निस्किएका निष्कर्ष सुनाउँदै टोली नेता जगत सिम्खडाले पार्टी कमिटीमा कसैले मातृभाषामा सपथ लिन चाहन्छ भने त्यसबारे विधानमै व्यवस्था गरिनुपर्ने धारणा राखे ।

प्रचण्डको राजनीतिक प्रतिवेदनको शीर्षक नै परिवर्तन गर्न सुझाव

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आठौं महाधिवेशन अन्तरगत बन्दसत्रमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन ‘२१ औं शताब्दीमा नेपाली समाजवादको नेपाली बाटो’को शीर्षक परिवर्तन गर्न सुझाव आएको छ । उपत्यका विशेष प्रदेशको समूहमा भएको छलफलको निष्कर्ष प्रस्तुत गर्ने क्रममा टोली नेता जगत सिम्खडाले प्रतिवेदनको शीर्षक परिवर्तन गरेर ‘समाजवादी क्रान्तिको नेपाली बाटो’ राख्न उपयुक्त हुने समूहमा सुझाव आएको बताए । उनले छलफलमा प्रचण्ड पथलाई ब्यूँताइनु पर्ने सुझाव समेत आएको बताउ

प्रचण्डको प्रतिवेदनको प्रसंशा, एमसीसीको विरोध

नेकपा माओवादी केन्द्रको जारी बन्दसत्रमा एमसीसीको विरोध भएको छ । बन्दसत्रमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि समूह विभाजन गरेर भएको छलफलपछि निस्किएको निचोड प्रस्तुत गर्ने क्रममा बुधबार सल्लाहकार ‘ख’को टोली नेता रामनारायण बिडारीले एमसीसीको विरोध गरेका हुन् । उनले प्रचण्डको प्रतिवेदनको प्रसंशा गरेपनि केही विषयमा भने थप स्पष्टता चाहिने उल्लेख गरे । एमसीसी संशोधन गरेर पारित गर्नपर्ने प्रचण्डको प्रतिवेदनमा उल्लेख भएको बताउँदै बिडारीले एमसीसी पारित गर्नै नहुने बता

एमालेको केन्द्रीय कमिटी बैठक, समूह टोली नेता सुझाव राख्दै

नेकपा एमाले केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा शनिबार दिउँसो साढे ३ बजेबाट सुरु भएको हो । शुक्रबार विधान महाधिवेशनमा पेस गर्ने राजनीतिक र सांगठनिक प्रतिवेदन तथा विधान संशोधनको प्रस्ताव बैठकमा पेस भएको थियो । अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन  प्रस्तावमाथि शुक्रबारबाटै  समूहगत छलफल भएको थियो । केन्द्रीय कमिटीमा १० वटा समूह बनाएर भएको समूहगत

एमालेमा छानिए १० टोली नेता, माधव छोडेकाले पाएनन् जिम्मेवारी

नेकपा एमाले केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रतिवेदनमाथिको समूहगत छलफल सकिएको छ ।  शनिबार ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा बसेको बैठकमा समूहगत छलफल सकिएको हो ।शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन  प्रस्तावमाथि समूहगत छलफल सुरु भएको थियो । प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह बनाएर समूहगत छलफल थालिएको थियो ।बैठकले दशवटै समूहको टोली नेता समेत चयन गरेको छ । प्रदेश १ ब

एमाले (खनाल-नेपाल पक्ष)को भेलामा छलफल गर्न १० समूह, यी हुन् टोली नेता

नेकपा एमाले (खनाल-नेपाल पक्ष)को राष्ट्रिय भेलामा नेता माधव नेपालको राजनीतिक प्रस्तावमा छलफल गर्न १० वटा समूह विभाजन गरिएको छ ।  सात प्रदेश, सम्पर्क कमिटी, जनसंगठन तथा पेशागत संगठन र केन्द्रीय निकाय तथा विभाग गरी १० समूहमा विभाजन गरिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले विज्ञप्तिमार्फत जनाएका छन् । समसामयिक विषयमा प्रस्तावहरू पारित गर्दै भेला भोलि समापन हुने भट्टराईले विज्ञप्तिमा जनाएका छन् । को-को छानिए टोली नेता ? पढ्नुहोस्, विज्ञप्ति :