अनशनरत नेताको स्वास्थ्यमा खेलबाड नगर : ७ विद्यार्थी संगठन

काठमाडौं : सत्ता गठबन्धन निकट ७ विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयमा देखिएका बेथिति समाधानको माग गरी अनशनरत विद्यार्थी नेताको जीवन रक्षाको माग गरेका छन्।आइतबार संयुक्त विज्ञप्ति निकालेर नेपाल विद्यार्थी संघ, पञ्चा सिंह नेतृत्वको अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन, हरिकृष्ण गजुरेल नेतृत्वको अखिल क्रान्तिकारी, प्रकाश शाही नेतृत्वको अखिल क्रान्तिकारी, अखिल छैटौँ र अखिल नेपाल विद्यार्थी युनियनले अनशनरत युवा नेताहरूको स्वास्थ्यमा खेलबाड नगर्न सरकारलाई आग्रह गरेको हो।व