अरिजितको पर्खाइमा नेपाली फ्यान

भारतीय चर्चित गायक अरिजित सिंहले नेपाल प्रस्तुति दिने भएसँगै नेपाली फ्यान उनको पर्खाइमा छन् । गराज इन्टरटेन्मेन्ट र एमएन प्रोडक्सनले आयोजना गर्ने ‘अरिजित सिंह लाइभ इन नेपाल’ का लागि उनी मंसिर ९ मा नेपाल आउँदै छन् ।

सम्बन्धित सामग्री

सलमानलाई लिएर ‘गजनी’ निर्देशकले घोषणा गरे फिल्म

काठमाडौं । गत वर्ष रिलिज भएको ‘टाइगर ३’ पछि फ्यान सलमान खानको अर्को ब्लकबस्टर फिल्मको पर्खाइमा छन् । यस्तोमा उनको आगामी फिल्मलाई लिएर महत्वपूर्ण खबर बाहिरिएको छ । सलमानले मंगलबार सामाजिक सञ्जालबाट नयाँ फिल्मको घोषणा गरेका छन् । आफ्नो महत्वाकांक्षी प्रोजेक्टका लागि सलमानले निर्देशक आर मुरुगादास र निर्माता साजिद नाडियावालासँग सहकार्य गर्दैछन् । यो फिल्मलाई […]

आफ्ना फ्यानबारे यसो भन्छिन् रानी मुखर्जी

काठमाडौं- बलिउडकी उत्कृष्ट अभिनेत्री मानिने रानी मुखर्जीका अझै पनि धेरै फ्यान छन् । अहिले पनि दर्शक रानीको फिल्मको पर्खाइमा छन् । जब उनका फिल्म आउँछन्, उनलाई धेरै माया मिल्छ । तर अभिनेत्री मुखर्जी सामाजिक सञ्जालमा नआएपछि उनका धेरै फ्यानहरु आक्रोशित छन् । हरेक फ्यान आफ्नो मनपर्ने स्टारको जीवन हेर्न चाहन्छन् । तर रानी सामाजिक सञ्जालमा […]

‘राम’पछि ‘विष्णु’ बन्दै प्रभास

काठमाडौं । प्रभासको फिल्म ‘आदिपुरुष’ हालै हलमा रिलिज भयो । फिल्मले बक्स अफिसमा कस्तो व्यापार गर्‍यो सबैलाई थाहा छ । फिल्म असफल भएपछि फ्यान ‘बाहुबली’ अभिनेताको आगामी फिल्म ‘सालार’ र ‘प्रोजेक्ट के’को पर्खाइमा छन् । ‘सालार’ यसै वर्षको सेप्टेम्बरमा प्रदर्शनको तयारीमा छ । तर अब अर्को फिल्म ‘प्रोजेक्ट के’लाई लिएर जुन खबर आएको छ त्यसले […]

र्‍यापर साकारले नौ सहरमा कन्सर्ट गर्ने

काठमाडौं । संगीतप्रेमीमाझ ‘लिल बुद्ध’बाट परिचित र्‍यापर साकार अधिकारी पछिल्लो नौ महिना गुमनामजस्तै थिए । समकालीन र्‍यापरबीच निकै चर्चित यी तन्नेरीको खबरलाई लिएर जान्न र सुन्न फ्यान अधैर्यजस्तै थिए । उनको संगीतको पर्खाइमा रहेका फ्यानलाई खुसीको खबर छ । उनको आगामी एल्बम जुनमा रिलिज हुने भएको छ । जुन महिनाको पहिलो साता सार्वजनिक हुने एल्बम […]

सचिन तेन्दुलकरकी छोरी सारा बलिउड डेब्युको पर्खाइमा

काठमाडौं । भारतीय क्रिकेटका महान सचिन तेन्दुलकर र पत्नी अञ्जलीकी छोरी पछिल्ला दिनमा सामाजिक संजालमा निकै प्रशंसा कमाइरहेकी छिन् । २३ वर्षिया साराको सामाजिक संजालमा निकै बलियो फ्यान फलोइङ छ । इन्स्टाग्राममा उनी हट एन्ड बोल्ड तस्विर सेयर गर्छिन् । उनको सौन्दर्यमा लठ्ठिने धेरै छन् । आज मात्र साराले इन्स्टामा आफ्नो जिम लुक्स सेयर गरेकी […]

सुशान्तको सम्झना गर्दै बहिनी श्वेताले गरिन् भावुक पोष्ट

बलिउड दिवंगत अभिनेता सुशान्त सिंह राजपुतले निधन भएको ८ महिना पुरा भएको छ । अहिले पनि उनको परिवार र फ्यान न्यायको पर्खाइमा छन् । सुशान्तकी बहिनी श्वेता सिंह कीर्तिले  सामाजिक संजालमा पोस्ट मार्फत उनको याद गरिरहने गरेकी छन् । अहिले पनि श्वेताले सुशान्तको तस्बिर पोष्ट गर्दै भावुक म्यासेज लेखेकी छिन् । श्वेताले सुशान्त मुस्कुराएको तस्बिर शेयर  गर्दै लेखेकी छन्, ‘कहाँ गयौ बेबी ? फर्किएर आउ । अहिले ८ महिना भयो, तिमीलाई देखेको पनि छैन, तिम्रो आवाज पनि सुनेको पनि छैन । प्लीज फर्किएर आउ ।’ फ्यानले उनले ...