हृदयघात भएपछि  कलाकार राजु श्रीवास्तवको अवस्था गम्भीर

भारतीय हास्यव्यंग्य कलाकार राजु श्रीवास्तवको स्वास्थ्य अवस्था फेरि गम्भीर भएको छ। ९ दिनअघि अस्पताल भर्ना गरिएका श्रीवास्तवको अवस्था बीचमा केही समय सुधारोन्मुख देखिएपनि पुनः बुधबारदेखि गम्भीर भएको हो।