कानुनभन्दा बढी लिएको जमिन र पैसा फिर्ता हुनुपर्छ

यतिबेला मिटर ब्याज पीडित महोत्तरीको बर्दिबासलगायतका क्षेत्रबाट ११–१२ दिनको पैदल यात्रा वा मौन मार्चमार्फत काठमाडौँ आएका छन् । सरकार मार्फतको हारगुहारको लागि आफूसँग भएको सबै तमसुकलाई खारेज गर्नको लागि र पैदल यात्रा मार्फत सरकारलाई दबाब दिनको लागि उनीहरू काठमाडौँ आएका हुन् । आखिर उनीहरूलाई यस्तो अवस्था किन आइपर्‍यो ? यसै विषयमा आधारित भएर मिटरब्याज पीडित […]

सम्बन्धित सामग्री

गिरीबन्धुको ‘प्लटिङ’ मा घडेरी लिन बैना बुझाएका तनावमा

भूमाफियाको विश्वासमा परेर झापास्थित गिरीबन्धु टी–इस्टेटको जमिन खरिद गर्न लगानी गरेकाहरू सर्वोच्च अदालतको आदेशले अन्योलमा परेका छन् । सस्तो मूल्यमा आकर्षक ठाउँको जग्गा पाउने प्रलोभनमा परेर करोडौं रुपैयाँ बैना दिएका सर्वसाधारण पैसा फिर्ता नहुने चिन्तामा परेका हुन् ।