लमजुङमा नाटककाे आकर्षण बढ्दै

लमजुङ – लमजुङ आफैमा कला, साहित्य, गीत–संगीतको उर्वर भूमि हो । त्यही थलोमा पछिल्लो समय साहित्यको एक सशक्त विधा नाट्य क्षेत्र पनि मौलाउँदै गएको छ । नाट्य क्षेत्रमा नवपुस्ताको आकर्षण बढ्दो छ । पछिल्लो समय लमजुङमा नाट्य क्षेत्रमा आकर्षण बढ्दै गएको छ । जिल्लामा नाट्य क्षेत्रमा क्रियाशील मञ्जरी नाट्य समूहले विभिन्न मेला, पर्व, उत्सवमा नाटक प्रदर्शन गर्दै आएको छ । संस्थाले जिल्लाका विभिन्न विद्यालयसम्म पुगी नाटकको महत्व बुझाउनुका साथै विभिन्न समयमा प्रदर्शन हुने नाटकमा नवप्रतिभालाई स्थान दिएसँगै यसप्रति आकर्षण बढ्दै गएको ...

सम्बन्धित सामग्री

लमजुङ : गएको वर्ष १६ हजार मेट्रिक टन दूध र ३१ सय मेट्रिक टन मासु उत्पादन

लमजुङ – लमजुङमा व्यावसायिक पशुपालनमा किसानको आकर्षण बढ्दै गएको छ । जिल्लामा पशुपालनका लागि उपयुक्त हावापानी, चरन क्षेत्र रहेको र पशुजन्य उत्पादनको माग, मूल्य दुवै राम्रो रहेकाले पनि व्यावसायिक पशुपालनमा किसानको आकर्षण बढ्दो रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा. रुपेश श्रेष्ठले बताउनुभयो ।  उहाँका अनुसार विदेशबाट फर्किएका साथै स्वदेशमै रहेका युवाहरू व्यावसायिक रूपमै गाईपालन, भैँसीपालन, बाख्रापालन, बङ्गुरपालन, कुखुरापालन, माछापालनलगायतका व्यवसायमा जुटिरहेका छन् । विज्ञ केन्...

लमजुङमा नाट्य क्षेत्र फस्टाउँदै

लमजुङ – पछिल्लो समय लमजुङमा नाट्य क्षेत्रमा आकर्षण बढ्दै गएको छ। जिल्लामा नाट्य क्षेत्रमा क्रियाशील मञ्जरी नाट्य समूहले विभिन्न मेला, पर्व, उत्सवमा नाटक प्रदर्शन गर्दै आएको छ। बिस्तारै नाट्य क्षेत्रको महत्त्व बुझ्नुका साथै मेहनत गरी नाट्य क्षेत्रमा रम्न, जम्न सके यसैबाट पहिचान बनाउनुका साथै यसैमा भविष्यको सम्भावना देखेर पनि जिल्लामा यस क्षेत्रमा लाग्न चाहनेको जमात […]

लमजुङमा घरेलु तथा साना उद्योगको संख्या बढ्दो, ४ अर्ब लगानी

लमजुङ – लमजुङमा घरेलु तथा साना उद्योगमा उद्यमीहरुको आकर्षण बढ्दै गएको छ । परम्परागत कृषि तथा उद्यमलाई व्यावसायिक बनाउनतर्फ यहाँका उद्यमीहरु अग्रसर भएका हुन् । जिल्लामा हालसम्म घरेलु तथा साना उद्योगहरुको संख्या ४ हजार ७ सय ४८ पुगेको घरेलु तथा साना उद्योग विकास समिति, लमजुङका प्रमुख तोपलाल भुषालले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७७/७८ मा यहाँ ९ सय ६९ वटा घरेलु तथा साना उद्योग दर्ता भएका छन् । यस्तै, त्यही आर्थिक वर्षमा २६ वटा घरेलु उद्योग र ४४ वटा वाणिज्यतर्फका उद्योग खारेज भएका छन् ।  कार्...

लमजुङमा दैनिक ३५ हजार लिटर भैँसीको दूध उत्पादन : उत्पादित दूध सजिलै बिक्री

लमजुङ – लमजुङमा पछिल्लो समय गाईपालनमा भन्दा भैँसीपालनमा किसानको आकर्षण बढ्दै गएको छ । गाईपालनमा भन्दा भैँसीपालनमा फाइदा हुने भएकाले व्यवसायिक भैँसीपालनमा किसानको आकर्षण बढ्दै गएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, लमजुङका प्रमुख डा. रुपेश श्रेष्ठले बताउनुभयो । ‘बजारमा गाईको दूधको तुलनामा भैँसीक...