राष्ट्रपतिको कदमबारे गठबन्धन बैठकमा छलफल हुँदै

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि अबको विकल्प र समाधानबारे सत्ता गठबन्धनले छलफल गर्दैछ ।

सम्बन्धित सामग्री

बलियो गठबन्धन: रणनीतिमा विपक्षी दल

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी गठबन्धन तथा सिट बाँडफाँट’ नेपाल कम्युनिस्ट पार्टी (एमाले)र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बीच आज छलफल हुँदै छ ।छलफलका लागि दुवै पार्टीका तर्फबाट वार्ता टोलीसमेत गठन गरिएको छ । टोलीले आगामी निर्वाचनमा चुनावी गठबन्धन र सिट बाँडफाँट टुंगो लगाउनेछ । काठमाडौंमा हुने छलफलका लागि स्थान र समय गोप्य राखिएको छ । दुवै वार्ता टोलीले आफूलाई छलफल हुने स्थान र समय’ थाहा नभएको जनाएका छन् ।लोसपा कार्यकारिणी समिति सदस्य एवं वार्ता टोली सदस्य

बलियो गठबन्धन: रणनीतिमा विपक्षी दल

काठमाडौं, असोज ११ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी गठबन्धन तथा सिट बाँडफाँट’दयगत नेपाल कम्युनिस्ट पार्टी (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बीच आज छलफल हुँदै छ । छलफलका लागि दुवै पार्टीका तर्फबाट वार्ता टोलीसमेत गठन गरिएको छ । टोलीले आगामी निर्वाचनमा चुनावी गठबन्धन र सिट बाँडफाँट टुंगो लगाउनेछ । काठमाडौंमा हुने छलफलका लागि […]

सिट बाँडफाँटको टुङ्गो लगाउन आज पनि गठबन्धन दलबीच छलफल हुँदै

काठमाडौं । सत्ता गठबन्धन दलबीच सिट बाँडफाँटको टुङ्गो लगाउन शीर्ष नेताहरूसहित कार्यदलको बैठक आज फेरि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको बैठकमा गठबन्धनका दलहरुबीच आगामी चुनावका लागि सिट बाँडफाँटसँगै निर्वाचन क्षेत्रको टुङ्गो लगाउन गम्भीर छलफल भएको थियो । तर छलफल निष्कर्षमा पुग्न नसकेपछि आज बस्नेगरी बैठक स्थगित भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द […] The post सिट बाँडफाँटको टुङ्गो लगाउन आज पनि गठबन्धन दलबीच छलफल हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एमाले केन्द्रीय कमिटी बैठक : ओलीको प्रतिवेदनमाथि ९ समूहमा छलफल हुँदै

काठमाण्डाै - नेकपा एमालेको आज बस्ने केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदैछ । राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न ९ समूह विभाजन गरिएको छ। प्रतिवेदनमा समूहगत छलफलपछि अध्यक्ष ओलीले आजै जवाफ दिने र केन्द्रीय कमिटी सकिने एमालेले जनाएको छ । एमालेको केन्द्रीय कमिटी बैठक हिजोदेखि पार्टी कार्यालय ललितपुर च्यासलमा सुरु भएको हो। आजको बैठक बिहान साढे १० बजे बोलाइएको छ। बैठकमा अध्यक्ष ओलीले नागरिकता, गठबन्धन सरकार, पालिका चुनावदेखि मंसिरमा हुने सङ्घ र प्रदेशको चुनावी ...

सत्ता गठबन्धनको बैठक बस्दै, सिट बाँडफाटबारे छलफल हुने

सत्ता साझेदार दलहरुबीच स्थानीय तह निर्वाचनमा जस्तै गठबन्धन गरेर निर्वाचनमा जाने विषयमा छलफल हुँदै आएको छ । तर उनीहरुबीच सिट बाँडफाँटको विषयमा कुरा मिलिसकेको छैन ।

सिट बाँडफाँटबारे सत्ता गठबन्धनबीच छलफल हुँदै

काठमाडौं, ६ वैशाख । सत्ता गठबन्धन दलले आसन्न स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकामा सिट बाँडफाँटको विषयबारे आज पनि छलफल गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न दुई बजेदेखि गठबन्धन दलका शीर्ष नेतासहित बैठक बस्ने स्थानीय तह निर्वाचन तयारी परिचालन तथा अनुगमन समितिका सदस्य सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिए । गठबन्धन […]

बालुवाटारमा गठबन्धन बैठक सुरु, एमसीसीबारे छलफल हुँदै

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल हुने बताईएको छ।...

निर्वाचनबारे सत्ता गठबन्धन र कानुनविद्बीच छलफल हुँदै

सत्तारुढ गठबन्धनले वरिष्ठ कानुनविद्सँग निर्वाचनका सन्दर्भमा छलफल गर्न लागेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार अपरान्ह ४ बजे गठबन्धनका शीर्ष नेता र कानुनविद् बीच छलफल हुन् लागेको हो । नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले सत्तारुढ पाँच दलका शीर्ष पाँच नेताले निर्वाचनका सन्दर्भमा कानुनविद्सँग राय लिन लागेको बताए । उनले भने, ‘स्थानीय  सरकारको समयावधि र तीनै तहको निर्वाचन एकै पटक गर्ने सन्दर्भमा कानुनविद्सँग छलफल गर्न लागिएको हो ।’ शुक्रबार बसेको

आज सर्वदलीय बैठक, गठबन्धन दलबीच पनि छलफल हुँदै

काठमाडौं : संसदमा जारी अवरोध र एमसीसीबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन्। आज अपरान्ह ४ बजे बोलाइएको बैठकमा एमसीसीबारे साझा धारणा बनाउँदै संसदमा एमालेको जारी अवरोध हटाउने विषयमा छलफल हुने भएको छ। बैठकमा संसद्मा सहभागि सबै दलका शिर्ष नेताहरूलाई बोलाइएको छ।शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री देउवासँगको भेटमा मुलुकको समसामयिक राजनीतिक विषय तथा संसद् अवरोध खुलाउनलगायत विषयमा दलहरूबीच समान धारणा बनाउने उद्देश्यका स