जनकपुरकी आरती साह मृत्यु प्रकरण : देवर रवि पनि पक्राउ

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका ९ थापा चोककी आरती साहको मृत्यु प्रकरणमा उनका देवर रवि साहलाई प्रहरीले पक्राउ गरेको छ । धनुषाका प्रहरी प्रवक्ता रञ्जन अवाले घरबाटै रबिलाई पक्राउ गरेको बताए । जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएकाले रबिलाई पक्राउ गरेको उनको भनाई छ । उनका अनुसार आरतीकी सासु रेणु देवीलाई पनि पक्राउ गर्न अदालतले पक्राउ […]

सम्बन्धित सामग्री

आरती साह मृत्यु प्रकरण अनुसन्धानबारे गृहमन्त्रीले लिए जानकारी

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आरती साह मृत्यु प्रकरणबारे अनुसन्धान गरिरहेका प्रहरी अधिकारीसँग अनुसन्धानको प्रगतिबारे जानकारी लिएका छन्।

आरती साह मृत्यु प्रकरण: श्रीमान र देवरपछि सासू पक्राउ

जनकपुरधाम । आरती साह मृत्यु प्रकरणमा उनकी सासू रेणु साह पनि पक्राउ परेकी छन् । धनुषा प्रहरीले आज उनलाई भानु चोक क्षेत्रबाट पक्राउ गरेको हो । धनुषा प्रहरी प्रमुख एसपी मित्रबन्धु शर्माले धनुषा जिल्ला अदालतको आदेशपछि आरतीकी सासू रेणुलाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीले फागुन २३ मा आरतीका देवर रविलाई जनकपुरधाम- ९ थापा चोकस्थित […]

आरती साह मृत्यु प्रकरण : पक्राउ परेका देवर रविलाई छुटाउन अदालत अगाडि प्रदर्शन

जनकपुरधाम । आरती साह मृत्यु प्रकरणमा पक्राउ परेका देवर रवि साहलाई छुटाउन धनुषा जिल्ला अदालत अगाडि प्रदर्शन गरिएको छ । फाल्गुन २३ मा रविलाई जनकपुरधाम ९ थापा चोकस्थित घरबाटै प्रहरीले पक्राउ गरेको हो । अदालतको आदेशमा पक्राउ परेका उनी थुनामा छन् । आफन्तहरूको एक समूहले अदालत अगाडी रविलाई छाड्न र उजुरीकर्तालाई नै कारबाही गर्न माग […]

आरती साह मृत्यु प्रकरण : पीडितलाई क्षतिपूर्ति दिन मानव अधिकार आयोगको निर्देशन

राष्ट्रिय मानव अधिकार आयोगले जनकपुरकी आरती साहको मृत्यु प्रकरणमा जिल्लाका प्रहरी अधिकारीदेखि अस्पतालका चिकित्सकसमेत दोषी देखिएको निष्कर्ष निकालेको छ । आयोगले पीडित परिवारलाई क्षतिपूर्ति दिन समेत निर्देशन दिएको छ । आयोगले साहकी बहिनी मनिषालाई १ लाख ५० हजार रुपैयाँ, आमा निर्मला देवी साहलाई १ लाख रुपैयाँ  र भाई प्रेम र बुबा विनोद साहलाई ५०/५० हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारसमक्ष सिफारिस गरेको छ ।

आरती साह मृत्यु प्रकरण : सर्वोच्चको आदेशपछि पति मोतीबाबु पुनः पक्राउ

जनकपुरधाम । आरती साह मृत्यु प्रकरणमा उनका पति मोतीबाबु साह पुनः पक्राउ परेका छन् । मोतीबाबुलाई प्रहरीले जनकपुरधामको सीता चोकस्थित सगुन ग्यालेक्सी होटलबाट पक्राउ गरेको हो । उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगिएको छ । आरतीका पति मोतीबाबुलाई पुनः पक्राउ गरी थुनामा पठाउन गत मंसिर २० मा सर्वोच्च अदालतले आदेश दिएको थियो । सर्वोच्चको […]