सप्तकोशीमा पानीको बहाव बढ्यो, तटीय क्षेत्रका बासिन्दालाई शतर्क रहन प्रशासनको आग्रह

सप्तकोशी नदीमा पानीको बहाव बढ्न थालेसँगै तटीय क्षेत्रमा शतर्कता बढाइएको छ। बहाव बढेसँगै सुनसरी प्रशासनले नदीमा डुंङ्गा चलाउन रोक लगाएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै माछा मार्ने तथा बाढीले बगाएर...