काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ।रूपन्देहीबाट अवैध सुनसहित १ जना भारतीय नागरिक पक्राउ परेका छन्।बुटवलमा करेन्ट लागेर १ जना युवतीको मृत्यु हुन पुगेको छ।काठमाडौं महानगरले अपार्टमेन्टको सम्पत्ति कर घटाएको छ र सिरहामा स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।
काठमाडौं । नेकपा एकीकृत समाजवादीको दुई दिनदेखि जारी केन्द्रीय कमिटीको तेस्रो बैठक सकिएको छ । बैठकले अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रतिवेदन सुझावसहित पारित गरेको छ । बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र मोर्चा संगठन सञ्चालन निर्देशिका तथा सम्पर्क मञ्ज सञ्चालन निर्देशिकामा छलफल गर्न केन्द्रीय कमिटिका सदस्यहरूलाई नौ समूहमा विभाजन गरेको थियो […]
The post अध्यक्ष माधव नेपालको राजनीतिक प्रतिवेदन सुझावसहित पारित appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौं : नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठकले अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रतिवेदन पारित गरेको छ। बुधबार बैठकमा पेश गरेको प्रतिवेदन समूहगत छलफलबाट आएको सुझावसहित पारित भएको महासचिव बेदुराम भुसालले बताए। प्रतिवेदनमा अन्तर्राष्ट्रिय र राष्टिय परिस्थितिको विश्लेषण, अमेरिकी सहयोग परियोजना एमसिसी र त्यसको व्याख्यात्मक घोषणाको चर्चा, पार्टी गठनदेखि हालसम्मको समिक्षा र पार्टीको आगामी कार्ययोजना समेटिएको बताए। अध्यक्ष नेपालको प्रतिवेदनमाथि छलफल गर्नको लागि
काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो बैठकले अध्यक्ष माधव कुमार नेपालको राजनीतिक प्रतिवेदन पारित गरेको छ । सोमबार काठमाडौँमा बसेको बैठकले राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्ययोजनासहितको अध्यक्षको प्रतिवेदन पारित गरेको हो । बैठकमा ३७ जना पोलिटब्यूरो सदस्यहरुले राखेका सुझावलाई समेत समेटेर परिमार्जन गर्ने निर्णय भएको नेकपा एसका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित भएको छ । माओवादी केन्द्रको आठौं महाधिवेशनमा अध्यक्ष प्रचण्डले पेस गरको राजनीतिक प्रतिवेदनमा विभिन्न २५ समूह बनाएर छलफल भएको थियो । अध्यक्ष प्रचण्डले समूहगत छलफलपश्चात् आएका सुझाव समेटिने प्रतिबद्धता व्यक्त गरेपछि शुक्रबार परिमार्जनसहित प्रतिवेदन पारित भएको नेता […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित भएको छ । माओवादी केन्द्रको आठौं महाधिवेशनमा अध्यक्ष प्रचण्डले पेस गरको राजनीतिक प्रतिवेदनमा विभिन्न २५ समूह बनाएर छलफल भएको थियो । अध्यक्ष प्रचण्डले समूहगत छलफलपश्चात् आएका सुझाव समेटिने प्रतिबद्धता व्यक्त गरेपछि शुक्रबार परिमार्जनसहित प्रतिवेदन पारित भएको नेता श्रीराम […]
The post प्रचण्डको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसहमत पारित भएको छ । माओवादीको जारी आठौँ राष्ट्रिय महाधिवेशनको आजको बन्दशत्रले सोमबार पेश गरेको राजनीतिक प्रतिवेदन पारित गरेको हो । महाधिवेशनको बन्दशत्रको पहिलो दिन सोमबार अध्यक्ष प्रचण्डले ‘२१ औँ शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज पेश गरेको थियो […]
नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन पारित गरेको छ । सो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएपछि बन्दसत्रले पारित गरेको हो । तर, सो प्रतिवेदनमाथि छुट्टाछुट्टै प्रस्तुत गरिएका नेतात्रय राम कार्की, लेखनाथ न्यौपाने र हरिबोल गजुरेलको पुरक र फरक मत प्रस्तावबारे अध्यक्ष प्रचण्डले किटान गरेर नबोलेपनि सबैकाे भावना समेट्ने बताएका छन् । गत आइतबारबाट सुरु भएको महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष प्रचण्डले
काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनलाई पारित गरेको छ ।
नेकपा (एकीकृत समाजवादी) पार्टीको हिजाे मङ्गलवारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन पाँच समूह बनाइ समूहगत छलफलको निष्कर्ष बुधवारको बैठकमा समूहका नेताले सुझावसहित प्रस्तुत गरेको र त्याे प्रतिवेदन महत्त्वपूर्ण सुझाव समेटी पारित गरिएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो ।
समूह नं. १ बाट रामकुमा...