नेता पुन स्वदेश फर्किंदै

काठमाडौँ। नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन स्वास्थ्य उपचारपछि स्वदेश फर्किंदै छन् । बैंकक र त्यसपछि चीनमा उपचार गराएका पुन आफैंले पूर्ण स्वास्थ्यलाभ गरी माघ १० गते स्वदेश फर्किन लागेका हुन् । पुनको सचिवालयका अनुसार उनी सोमबार बेलुका करिब आठ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने छन् । जण्डिस सम्बन्धी समस्या बल्झिएपछि पुन उपचार गर्न गत […]

सम्बन्धित सामग्री

मन्त्री लामा आज स्वदेश फर्किंदै

काभ्रे । दक्षिण कोरिया भ्रमणमा रहनुभएका बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तीर्थबहादुर लामा आज स्वदेश फर्किंदै छन् । एक साताका लागि भ्रमणमा रहेको मन्त्री लामा नेतृत्वको टोलीले कोरियाको आन्याङ नगरपालिकाका मेयर छोइ दे हो, सोल महानगरपालिकाका मेयर ओसेहुन कोरियाका पुर्वमन्त्री तथा सांसद माननीय होङ मुन फ्यो लगायतसंग भेटवार्ता गरेको छ। भेटवार्ताका क्रममा दुई […]

राष्ट्रिय सभा अध्यक्षसहितको प्रतिनिधि मण्डल स्वदेश फर्किंदै

राष्ट्रिय सभा अध्यक्षसहितको प्रतिनिधि मण्डल आज स्वदेश फिर्ता हुँदैछ।रुस भ्रमणपछि आज अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहितको भ्रमणकारी टिम आज स्वदेश फर्किन लागेको हो।...

युएसएआइडी प्रमुख सामन्था स्वदेश फर्किंदै

अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावर आज स्वदेश फर्किंदै छिन्। दुई दिने नेपाल भ्रमणमा रहेकी उनी आज उच्चस्तरीय भेटघाट सकेर स्वदेश फर्किन लागेकी हुन्।...

बलात्कार आरोपी सन्दीप लामिछाने आज स्वदेश फर्किंदै

२० असोज, काठमाडौं । बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने आज स्वदेश फर्किंदै छन् । उनी कतार एयरवेजको उडानबाट आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्न लागेका हुन् । स्वदेश फर्किन लागेको जानकारी उनले सामाजिक सन्जालमार्फत् दिएका हुन् । त्यसबारे नेपाल प्रहरीलाई पनि जानकारी दिइसकेको उनले उल्लेख गरेका छन् । […]

सभामुख सापकोटा आज स्वदेश फर्किंदै

काठमाडौं । अजरबैजान भ्रमणमा रहनुभएका सभामुख अग्निप्रसाद सापकोटा आज आइतबार स्वदेश फर्किंदै हुनुहुन्छ । अजरबैजानको राजधानी बाकुमा सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’को सम्मेलनमा सहभागी भएर सभामुख सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधि मण्डल आइतबार स्वदेश फर्किन लागेको हो । सभामुख सापकोटा नेतृत्वको प्रतिनिधि मण्डल आइतबार साँझ सवा ७ मा नेपाल आइपुग्ने समय तालिका रहेको सभामुखको सचिवालयले […]

सभामुख सापकोटा आज स्वदेश फर्किंदै

१९ असार, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा अजरबैजानबाट आज स्वदेश फर्कंदै छन् । अजरबैजानको राजधानी बाकुमा सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’को सम्मेलनमा सहभागी भएर सभामुख सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधि मण्डल आज स्वदेश फर्किन लागेको हो । सभामुख सापकोटा नेतृत्वको प्रतिनिधि मण्डल आइतबार साँझ ७ः१५ मा नेपाल आइपुग्ने समय तालिका रहेको सभामुखको सचिवालयले जनाएको छ […]

भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा आज स्वदेश फर्किंदै

काठमाण्डाै – भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किंदै हुनुहुन्छ ।  काठमाण्डौ फर्किनुअघि उहाँ आज उत्तर प्रदेशको बनारस जाने तालिका छ । त्यहाँ उहाँलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्नु हुनेछ ।   प्रधानमन्त्री देउवा बनारसबाट चार बजे नयाँदिल्ली आइपुग्ने र सवा चार बजे काठमाण्डौ आउने तालिका छ ।  तीन दिने औपचारिक भ्रमणका लागि गएको शुक्रबार भारत पुगेका प्रधानमन्त्री देउवाले हिजो समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नु भएको थियो ।  भेटको क्रममा ...

माओवादी नेता वर्षमान पुन स्वदेश फर्किंदै

९ माघ, काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ स्वास्थ्य उपचारपछि स्वदेश फर्किंदै छन् । बैंकक र त्यसपछि चीनमा उपचार गराएका पुन आफैंले पूर्ण स्वास्थ्यलाभ गरी माघ १० गते स्वदेश फर्किन लागेको जानकारी दिएका छन् । पुनको सचिवालयका अनुसार उनी सोमबार बेलुका करिब आठ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने छन् । जण्डिस सम्बन्धी समस्या […]

स्वदेश फर्किँदै प्रधानमन्त्री देउवा, वनमन्त्री बेलायतमै

वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव कोप–२६ मा सहभागी रहेकाेले उनी बाहेक भ्रमण टोलीमा रहेका अन्य सबैजना स्वदेश फर्किंदै छन् ।