साझा उम्मेदवार चयन नभएपछि कांग्रेसको पौडेल पक्ष कार्यकर्ता थामथुमको रणनीतिमा

काठमाडौं, भदौ १७ । गुटभित्रै चर्को प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेस संस्थापनइतर चार नेताले आगामी महाधिवेशनमा आफ्नो खेमाबाट एक जना मात्रै सभापतिको उम्मेदवार हुने आश्वासन दिएका छन् । समुहबाट एकल उम्मेदवारको चयनका लागि श्रृंखलावद्ध छलफल भए पनि सहमति नजुटिरहेको बेला आज वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइरालाले एउटै मञ्चबाट आफूहरु […]

सम्बन्धित सामग्री

शेखर फर्किएपछि पौडेल पक्ष पुन: छलफलमा, प्रकाशमान आएनन्

काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतरको बैठक फेरि सुरू भएको छ । १४ औं महाधिवेशनका लागि सभापतिको साझा उम्मेदवार चयन गर्न अनुपम फुडल्याण्डमा बसेको बैठक सहमति जुट्न नसकेपछि अघि नेताहरू बाहिरिएका थिए । शेखर कोइराला फर्किएपछि छलफल पुन: सुरू भएको हो । सभापतिका आकांक्षीमध्येका एक प्रकाशमान सिंह भने बैठकमा उपस्थित छैनन् । साझा उम्मेदवार छान्न दबाब […]

साझा उम्मेदवार चयन गर्न चाक्सीबारीमा पौडेल पक्षको छलफल जारी

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सभापति र पदाधिकारीको उम्मेदवार टुंगो लगाउन वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको छलफल जारी छ । पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा सभापतिलगायत पदका आकांक्षीहरु छलफलमा बसेका हुन् । मंसिर २४ देखि २७ गतेसम्म काठमाडौँमा हुने कांग्रेसको महाधिवेशनका लागि संस्थापन र पौडेल पक्ष दुबैले अहिलेसम्म साझा उम्मेदवार चयन गर्न […]